प्रधानमन्त्री रोजागार कार्यक्रम कार्यकर्ता पाल्ने काम
नेपालबहस संवाददाता
साउन १४, २०७६ मंगलबार २०:४७:७
काठमाडौं । सरकारले एक बर्ष अद्दि बढो तामझामका साथ लागु गरेको कार्यक्रम हो प्रधानमन्त्री रोजगार कार्यक्रम तर जती प्रचार र यसका उद्देस्यका रसिला नारा बनाइयो त्यती यो कार्यक्रम फलदायी भने रहन सकेन ।
आगामी पाँच बर्षमा सबै बेरोजगार युवालाई रोजगार उपलब्ध गराउने भन्दै सुरु गरिएको रोजगार कार्यक््रमको यतीबेला चौतर्फी आलोचना भइरहेको छ कतीले त यसलाई आफ्ना कार्यकर्ता पाल्न ल्याइएको हो समेत भनेका छन् भने अधिकांशले झारा टार्न ल्याएको भ्रष्टचारको नमुना समेत भनेका छन् ।
प्रधानमन्त्री रोजगार कार्यक्रमलाई लिएर सामाजिक सञ्जालमा चर्काे विरोध देखिन्छ । विभिन्न विस्लेशक राजनितिज्ञ लगाएत अधिकांशले विरोध जनाइरहदा पुर्व अर्थ सचिव शान्तराज सुवेदीले पनि सामाजिक सञ्जाल फेसबुक मार्फत विरोध गरेका छन् । उनले प्रधानमन्त्री रोजगार कार्यक्रमलाई रकम हस्तान्तरणको माध्यम भनी उल्लेख गरेका छन् । यो रोजगार कार्यक्रमले आर्थिक ब्ययभार मात्र थप्ने काम गरेको र उल्लेखनिय कार्य केहि पनि नभएको समेत उनेल लेखेका छन् ।
पुर्व सचिव सुवेदीको स्टाटस यस्तो छ :
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपप्रेम साधक होइन, बाधक हो !! ह्याप्पी भ्यालेन्टाइन !!
फागुन २, २०८० बुधबार
प्रदर्शनरत अभियन्ताहरू राजनीतिक स्वार्थले संवादमा आएनन् : मेयर शाह
असोज ८, २०८० सोमबार
नेम्वाङले ओलीलाई भनेका थिए, ‘संविधान जारी गर्नबाट रोकियो भने देश नै सकिन्छ’
भदौ २९, २०८० शुक्रबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
डीआईजी बढुवाको छलाङले प्रहरीमा चरम नैराश्यता, विवादको घेरामा लामिछाने
जेठ ५, २०८१ शनिबार
शनिबार शनिदेवको प्रिय दिन, आज शनि महाराजले कसलाई लाभ-हानी दिन्छन् ?
जेठ ५, २०८१ शनिबार
ठमेलमा खाना तथा हस्तकला मेला
जेठ ५, २०८१ शनिबार
स्टार्टअपलाई १० वर्ष आयकर छुट, सहज ब्याजदरको कर्जा सुविधा
जेठ ५, २०८१ शनिबार
चोरीमा संलग्न रहेको अभियोगमा ६ जना पक्राउ
जेठ ५, २०८१ शनिबार
संसदीय छानबिन समितिको टीओआर बनाउन कानून मन्त्रीको संयोजकत्वमा कार्यदल गठन
जेठ ५, २०८१ शनिबार
बाँकेको जमुनाहा नाका आज रातिबाट बन्द हुँदै
जेठ ५, २०८१ शनिबार
उमेर नपुग्दै गर्भपतनले स्वास्थ्य समस्या बढ्दै
जेठ ५, २०८१ शनिबार