लिभरपुलको शानदार सुरुवात
नेपालबहस संवाददाता
साउन २५, २०७६ शनिबार १४:३:३७
एजेन्सी । साविकको उपविजेता लिभरपुलले ईङ्लिस प्रिमियर लिग फुटबलमा शानदार सुरुवात गरेको छ । सिजनको पहिलो खेलमा नवप्रवेशी क्लब नर्विच सिटीमाथि ४–१ को जित निकाल्दै लिभरपुलले उपाधि यात्राको थालनी गरेको हो ।
घरेलु मैदान एनफिल्डमा लिभरपुलले पहिलो हाफमै ४–० को अग्रता बनाएको थियो । दोस्रो हाफमा नवप्रवेशी क्लबले एक गोल फर्काएको थियो । नर्विचका ग्रान्ट ह्यानको आत्मघातिको गोलमा सातौ मिनेटमा लिभरपुलले अग्रता लिएको थियो । मोहमद सलाहाले १९ औ मिनेटमा गोल गर्दैै लिभरपुलको अग्रता दोब्बर पारे ।
भर्जिल भान डिजिकले २८ औ मिनेटमा लिभरपुलका लागि तेस्रो गोल गरे । कर्नरबाट आएको बललाई उनले हेडमार्फत पोस्टको दिशा दिएका थिए ।
डिभोक ओरिजीले ४२ औ मिनेटमा लिभरपुललाई ४–० को स्थितीमा पुर्याएका थिए । ट्रेन्ट अलेक्जेन्डर अर्नोल्डको लामो पासलाई सदुपयोग गर्दै ओरिजीले गोल गर्न सफल भएका थिए । ६४ औ मिनेटमा पाहुना टिमका लागि टिमु पुक्कीले गोल गर्दै हार अन्तरलाई घटाउने काम गरे ।
जितसंग प्रिमियर लिगको उपाधि दाबेदार लिभरपुलले ३ अंक बटुल्यो । यसै सिजन प्रिमियर लिगका बढुवा भएको नर्विच पहिलो खेलमा अंक जोड्न असफल रह्यो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपखेलकुदमन्त्री श्रेष्ठले गरे सुर्खेतमा निर्माणाधीन खेल पूर्वाधारको अवलोकन
जेठ २८, २०८१ सोमबार
अल्काराजले जिते फ्रेन्च ओपनको उपाधि
जेठ २८, २०८१ सोमबार
विश्वकपमा आज बंगलादेश र दक्षिण अफ्रीकाबीच खेल हुँदै
जेठ २८, २०८१ सोमबार
गृहमन्त्री लामिछाने र गृहसचिव अर्यालबीच खटपट
नेपालबहस संवाददाता
जेठ २७, २०८१ आइतबार
नैतिकता पचाएका देउवा , दाहाल र रवि : विकृत राजनीतिका महारथी
कुसुम भट्टराई
जेठ २६, २०८१ शनिबार
केदारनाथ धाममा मासु पकाएको आरोपमा एक जना नेपाली पक्राउ
नेपालबहस संवाददाता
जेठ २७, २०८१ आइतबार
गृहमन्त्री लामिछाने र गृहसचिव अर्यालबीच खटपट
जेठ २७, २०८१ आइतबार
केदारनाथ धाममा मासु पकाएको आरोपमा एक जना नेपाली पक्राउ
जेठ २७, २०८१ आइतबार
सुरक्षा बैठकलाई चुनौती दिँदै सुनसरीबाट व्यापक तस्करी
जेठ २७, २०८१ आइतबार
जीवनका कथैकथा जोडिएका ‘यादहरु’
जेठ २८, २०८१ सोमबार
चैते धान भित्र्याउने चटारो
जेठ २८, २०८१ सोमबार
महालक्ष्मी कर्पोरेट क्रिकेट लिग २०२४–संस्करण ३ सम्पन्न
जेठ २८, २०८१ सोमबार
आफ्नै आमाको हत्या गरेको अभियोगमा छोरा पक्राउ
जेठ २८, २०८१ सोमबार