सशस्त्र प्रहरीमा रक्तदान
नेपालबहस संवाददाता
भदौ ६, २०७६ शुक्रबार २०:४७:५१
६ भदौ,नवलपरासी । सशस्त्र प्रहरी ऐन २०५८ मा लालमोहर लागेको दिनलाई ऐतिहासिक दिनको रुपमा भव्यताका साथ मनाउने उद्देश्यले सशस्त्र प्रहरी बल, नेपाल नं.३१ गुल्म हेडक्वाटर मुकुन्दपुर पुर्वी नवलपरासीले “सशस्त्र प्रहरी महानिरीक्षक दोस्रो रक्तदान कार्यक्रम” आज सम्पन्न गरेको छ ।
सशस्त्र प्रहरी बल नेपालका २५ जना सशस्त्र प्रहरी कर्मचारीहरुले रक्तदान गरेको सशस्त्र प्रहरी नायब उपरीक्षक एबं गुल्मपति भानुभक्त लम्सालले बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसशस्त्र प्रहरी बलका १६ डीआईजी र १८ एसएसपीको सरुवा, मधेश प्रदेशमा धौबजी र कोशीमा सुवेदी
बैशाख १९, २०८१ बुधबार
फेवातालमा सशस्त्रकाे विपद् उद्धारसम्बन्धी कृतिम घटना अभ्यास
बैशाख १८, २०८१ मंगलबार
सीमा क्षेत्रमा सशस्त्रको पैदल गस्ती सुरु
बैशाख ९, २०८१ आइतबार
सिद्धार्थ बैंकको प्रमुख आम्दानी नै घट्यो, वितरण योग्य मुनाफा २७ करोड माइनसमा
जेठ ३, २०८१ बिहिबार
केपी ओलीले मदन भण्डारीका ‘हत्यारा’ लुकाएकै हुन् ?
जेठ ३, २०८१ बिहिबार
सहकारी ठग्नेलाई कारवाही गर्न ओली किन अनिच्छुक ?
जेठ ३, २०८१ बिहिबार
आइपिएलमा आज मुम्बई र लखनउ खेल्दै
जेठ ४, २०८१ शुक्रबार
५ लाख धरौटीमा छुटे गायक रवि ओड
जेठ ४, २०८१ शुक्रबार
जेठ ७ गते प्रधानमन्त्री प्रचण्डले चौथो पटक विश्वासको मत लिने
जेठ ४, २०८१ शुक्रबार
मधेसमा नयाँ सरकार गठन चुनौतीपूर्ण, सत्ताको नेतृत्व गर्न दलहरुबीच हानथाप !
जेठ ४, २०८१ शुक्रबार