टरुवा तालमा पौडी खेल्ने क्रममा एक जनाको मृत्यु
नेपालबहस संवाददाता
भदौ २०, २०७६ शुक्रबार १८:३:१४
२० भदौ, नवलपुर । पूर्वी नवलपरासीको कावासोती नगरपालिका ७ स्थित टरुवा तालमा पौडी खेल्ने क्रममा एक जनाको मृत्यु भएको छ ।
गएराति (बिहिबार) ११ बजेको समयमा पौडी खेल्ने क्रममा कावासोती ७ का ४० बर्षिय ईन्द्रबहादुर थनेतको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसन्धान अधिकृत राजेन्द्रप्रसाद अधिकारीले बताएका छन् ।
पौडी खेल्ने क्रममा घाईते भएका थनेतलाई उपचारको लागि अस्पताल लाने क्रममा मृत्यु भएको अनुसन्धान अधिकृत अधिकारीले बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपम्याग्दीलाई पूूर्णखोप सुनिश्चितता दिगोपना घोषणा
जेठ १, २०८१ मंगलबार
प्लाष्टिकजन्य निषेधित वस्तु प्रयोगमा रोक लगाउने तयारी
बैशाख ३१, २०८१ सोमबार
बुल्दीखोलाको स्वरुप फर्काउने प्रयास
बैशाख ३०, २०८१ आइतबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
सुनको मूल्यमा गिरावट, तोलाको कति ?
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
मच्छिम डाँडामा निर्मित ‘भ्युस्टेसन’ पर्यटकको रोजाइमा
जेठ ५, २०८१ शनिबार
बागलुङमा गर्भपतन गराउने बढे, प्रजनन स्वास्थ्यमा जटिल समस्या
जेठ ५, २०८१ शनिबार
प्रधानमन्त्रीले राष्ट्रिय राजनीतिमा तमासा देखाउनु भोः नेपाल
जेठ ५, २०८१ शनिबार
गर्मीमा खानुहोस् यी फलफूल, पेट र दिमाग दुवै चिसो हुनेछ
जेठ ५, २०८१ शनिबार