पर्साबाट नाईट्राभेट ट्याब्लेटसहित ३ जना पक्राउ
नेपालबहस संवाददाता
मंसिर ८, २०७६ आइतबार १७:४७:४३
८ मंसिर पर्सा । लागुऔषध नाईट्राभेट ट्याब्लेट ६ सय पिससहित पर्सा प्रहरीले ३ जनालाई पक्राउ गरेको छ । प्रहरी चौकी ईनर्वा पर्साबाट खटिएको प्रहरी टोलीले रजतजयन्ती चौक स्थित सडकमा बिभिन्न सवारी साधन तथा पैदल यात्रीहरु समेतको चेकजाँच गर्ने क्रममा लागु औषध नाईट्राभेट ट्याब्लेटसहित १५० पिससहित प्रकाश लामा, मनोज कुमाल र रोशन थापा मगरलाई पक्राउ गरेको हो ।
प्रहरीका अनुसार लामा सर्लाही लालबन्दी न.पा.वडा नं.४ दैनी खोलाका हुन् भने झापा दमक न.पा.वडा नं.१० का कुमाल हुन् । यस्तै गाईघाट उदयपुरका थापा मगर हुन् ।
उनीहरुको साथबाट प्रहरी लागुऔषध नाईट्राभेट ट्याब्लेट ३०० पिस गरी जम्मा ६०० पिस फेला परेकोले सो लागु औषध सहित निजहरूलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान कार्य भइरेहेको ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपट्राफिकको यान्त्रिक चेकिङमा ५३ जना चालकमाथि कारबाही
जेठ २, २०८१ बुधबार
अबैध मकै, गहुँ र चिनी सहितको ट्रक नियन्त्रणमा
जेठ २, २०८१ बुधबार
अनलाइन सट्टेबाजीमा २ अर्बमाथि अवैध कारोबार गरेको आरोपमा काभ्रेका मदन ढुंगाना पक्राउ
बैशाख ३१, २०८१ सोमबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
क्रिकेटर सन्दीप लामिछानेको मुद्दा हेर्दाहेर्दैमा
नेपालबहस संवाददाता
जेठ १, २०८१ मंगलबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
जेठ ४, २०८१ शुक्रबार
सुनको मूल्यमा गिरावट, तोलाको कति ?
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
जेठ ४, २०८१ शुक्रबार
उच्च रक्तचाप नियन्त्रणमा राख्नसके दीर्घकालीन असरबाट बच्न सकिन्छ
जेठ ४, २०८१ शुक्रबार
अवैध सुन नदिने उद्देश्यले लुटिएको नाटक गर्ने व्यक्ति पक्राउ
जेठ ४, २०८१ शुक्रबार
देशभर गर्मी बढेको बढ्यै, अधिकतम तापक्रम ४० डिग्रीमाथि
जेठ ४, २०८१ शुक्रबार
बालुवाटारमा कांग्रेस नेतालाई प्रधानमन्त्री प्रचण्डको निम्तो
जेठ ४, २०८१ शुक्रबार
उपल्लो मुस्ताङमा भेटियो नयाँ प्रजातिको चरा
जेठ ४, २०८१ शुक्रबार
निकुञ्ज घुम्ने विदेशी पर्यटकको संख्यामा वृद्धि
जेठ ४, २०८१ शुक्रबार