आजदेखि राजधानीमा तिब्बती व्यापार मेला हुँदै
नेपालबहस संवाददाता
मंसिर ९, २०७६ सोमबार १३:४४:१५
९ मंसिर काठमाडौं । चीनको वाणिज्य मन्त्रालय व्यापार विकास विभाग तथा चीनकै स्वशासित क्षेत्र तिब्बतको ल्हासास्थित तिब्बत बोर्डर ट्रेड च्याम्बरको आयोजना र नेपाल–चीन उद्योग वाणिज्य सङ्घको सहकार्यमा सोमबारदेखि राजधानीमा चीन–तिब्बत–नेपाल आर्थिक तथा व्यापार मेला हुने भएको छ ।
आइतबार पत्रकार सम्मेलन गरेर तिब्बत बोर्डर ट्रेड च्याम्बरका अध्यक्ष लापा तिङ्लीले मेलामा तिब्बतका ५० भन्दा बढी व्यापारिक कक्षमा विद्युतीय सामग्री, खाद्यान्न, लत्ताकपडा, छालाका सामान, पेय पदार्थ, शृङ्गार सामग्री, सजावटका सामान तथा दैनिक उपभोग्य वस्तु प्रदर्शनमा राखिने जानकारी दिए ।
मेलाको माध्यमबाट दुई देशबीचको व्यापारिक क्रियाकलापमा बढोत्तरी भई शताब्दीऔँ पुरानो आर्थिक, व्यापारिक तथा सामाजिक सम्बन्ध अझ प्रगाढ हुने विश्वास उनले व्यक्त गरे ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थप‘विप्रेषण विकासको दीर्घकालीन माध्यम होइन’
जेठ ३, २०८१ बिहिबार
च्याङ्ग्रा पस्मिना निर्यातसम्बन्धी निर्देशिका सार्वजनिक
जेठ २, २०८१ बुधबार
नेपालमा लगानी गर्न पोल्याण्डलाई चेम्बर अफ कमर्सको आग्रह
जेठ १, २०८१ मंगलबार
सिद्धार्थ बैंकको प्रमुख आम्दानी नै घट्यो, वितरण योग्य मुनाफा २७ करोड माइनसमा
जेठ ३, २०८१ बिहिबार
केपी ओलीले मदन भण्डारीका ‘हत्यारा’ लुकाएकै हुन् ?
जेठ ३, २०८१ बिहिबार
सहकारी ठग्नेलाई कारवाही गर्न ओली किन अनिच्छुक ?
जेठ ३, २०८१ बिहिबार
आइपिएलमा आज मुम्बई र लखनउ खेल्दै
जेठ ४, २०८१ शुक्रबार
५ लाख धरौटीमा छुटे गायक रवि ओड
जेठ ४, २०८१ शुक्रबार
जेठ ७ गते प्रधानमन्त्री प्रचण्डले चौथो पटक विश्वासको मत लिने
जेठ ४, २०८१ शुक्रबार
मधेसमा नयाँ सरकार गठन चुनौतीपूर्ण, सत्ताको नेतृत्व गर्न दलहरुबीच हानथाप !
जेठ ४, २०८१ शुक्रबार