अन्तराष्ट्रिय नेपाली मुस्लिम समाजको बधाई तथा सम्मान कार्यक्रम सम्पन्न
नेपालबहस संवाददाता
माघ ६, २०७६ सोमबार २१:५५:२९
६ माघ,काठमाडौं । अन्तराष्ट्रिय नेपाली मुस्लिम समाज कतारले एक कार्यक्रमको आयोजनागरि गैर आवासीय नेपाली संघको राष्ट्रिय तथा अन्तराष्ट्रिय परिषदमा कतारबाट निर्वाचित एवं मनोनितहरुलाई बधाई तथा शुभकामना दिएको छ ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि तथा कतारका लागि नेपाली राजदुत डांं.नारद नाथ भारद्वाजकोले मुस्लिम समुदायको इतिहास देखि बर्तमानसम्म नेपालको एकीकरणदेखि बर्तमान गणतान्त्रिक नेपालमा अतुलनीय योगदान रहेको बताए ।
कार्यवाहक अध्यक्ष अब्दुल करिम मियाको सभापतित्वमा सम्पन्न कार्यक्रममा अन्तराष्ट्रिय नेपाली मुस्लिम समाजका अन्तराष्ट्रिय संयोजक प्रोफेसर रमजान अलि मिया संस्थापक अध्यक्ष मोहम्मद मुक्तदा मुसलमान बरिष्ठ सल्लाहकार मोहम्मद अजिज अलि सल्लाहकार अब्दुल बासिद मौलाना अब्दुल खालिक, कमलमणि गुरागाई, बिमल सुवेदी, क्रान्ति सिंह एनआरएनए आइसीसीका सदस्यहरु होमनाथ शर्मा, केबी हमाल, लगायत कतारमा स्थापित संघ संस्थाहरुको बाक्लो उपस्थिति रहेको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपराजदूत खत्रीसँग शिविर सञ्चालन नगरेको नेजाको गुनासो
बैशाख २४, २०८१ सोमबार
नेजालाई युएन मिसनसँग मिलेर अगाडि बढ्न राजदुत थापाको आग्रह
बैशाख २४, २०८१ सोमबार
विदेशमा रहेका नेपालीले मतदान गर्न पाउने व्यवस्था मिलाउन आग्रह
बैशाख २४, २०८१ सोमबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
जेठ ४, २०८१ शुक्रबार
सुनको मूल्यमा गिरावट, तोलाको कति ?
जेठ ४, २०८१ शुक्रबार
ललितपुर मेयरर्स कपको फाइनलमा आज एपीएफ र सुदूरपश्चिम भिड्दै
जेठ ५, २०८१ शनिबार
नासाको आर्टेमिस-३ मिसन, अन्तरिक्ष यात्रीको फिल्ड प्रशिक्षण शुरु
जेठ ५, २०८१ शनिबार
जाभीलाई बर्खास्त गर्ने तयारीमा बार्सिलोना !
जेठ ५, २०८१ शनिबार
जिपीमा डायलासिस सेन्टर स्थापना गर्न एक करोड सहयोग
जेठ ५, २०८१ शनिबार
कस्तो छ आजको मौसम पूर्वानुमान ?
जेठ ५, २०८१ शनिबार
शनिबार शनिदेवको प्रिय दिन, आज शनि महाराजले कसलाई लाभ-हानी दिन्छन् ?
जेठ ५, २०८१ शनिबार