प्राइमको नाफा २२ प्रतिशतले बढ्यो
नेपालबहस संवाददाता
माघ १९, २०७६ आइतबार २३:४२:२०
१९ माघ काठमाडौं । प्राइम कमर्सियल बैंकले चालु वर्षको पहिलो ६ महिनामा १ अर्ब ३० करोड ७ लाख ८७ हजार ३ सय ८४ रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ ।
बैंकले अघिल्लो वर्षको दोस्रो तीन महिनामा गरेको नाफाभन्दा २२.६१ प्रतिशतले नाफा बढाएको हो । अघिल्लो वर्षको सोही अवधिमा बैंकको नाफा १ अर्ब ६ करोड ८ लाख ९६ हजार ७९० रुपैयाँ रहेको थियो । चालू आवको पहिलो ६ महिनामा बैंकको नाफा बढ्नुको कारण ब्याज आम्दानी र सञ्चालन मुनाफा रहेको बैंकले प्रकाशन गरेको वित्तीय विवरणमा देखिन्छ ।
४ प्रतिशतले बढेर २ अर्ब १६ करोड ४६ लाख १० हजार ३६ रुपैयाँ पुगेको छ भने सञ्चालन मुनाफा पनि २२ दशमलब ४० प्रतिशतले बढेर १ अर्ब ८५ करोड ३७ लाख ५६ हजार ६२ रुपैयाँ पुगेको छ । बैंकको चुक्तापुँजी ९ अर्ब ६८ करोड ६८ लाख ५१ हजार ७ सय रुपैयाँ रहेको छ ।
यस अवधिसम्म बैंकले ८० अर्ब ३४ करोड ३५ लाख ३४ हजार ९ सय ६० रुपैयाँ निक्षेप संकलन गरी ८० अर्ब ९१ करोड ५४ लाख ४२ हजार ९ सय १७ रुपैयाँ कर्जा लगानी गरेको छ । बैंकको प्रतिसेयर आम्दानी ४५ पैसाले बढेर २६ रुपैयाँ ८६ पैसा पुगेको छ भने खराब कर्जा १ दशमलब ५८ प्रतिशतबाट घटेर १ दशमलब ४५ प्रतिशत रहेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपविनिमय दर: डलर स्थिर रहँदा युराे र पाउण्ड घट्याे
बैशाख २०, २०८१ बिहिबार
विदेशी मुद्राको विनिमय दर : आज कतिमा हुँदैछ कारोबार ?
बैशाख १७, २०८१ सोमबार
यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर
बैशाख १३, २०८१ बिहिबार
क्रिकेटर सन्दीप लामिछानेको मुद्दा हेर्दाहेर्दैमा
नेपालबहस संवाददाता
जेठ १, २०८१ मंगलबार
भान्सामा राखिएका यी चिजले घरमा गरिबी ल्याउछ आजै हटाउनुहोस्
नेपालबहस संवाददाता
जेठ २, २०८१ बुधबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
जेठ ४, २०८१ शुक्रबार
सुनको मूल्यमा गिरावट, तोलाको कति ?
जेठ ४, २०८१ शुक्रबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ ४, २०८१ शुक्रबार
आयआर्जन वृद्धि गर्न अतिविपन्नलाई बाख्रा अनुदान
जेठ ४, २०८१ शुक्रबार
बस्दै नबसी प्रतिनिधिसभा स्थगित, अर्को बैठक जेठ ६ गते बस्ने
जेठ ४, २०८१ शुक्रबार
माथिल्लो तामाकोसी आयोजनाको बाँधस्थल
जेठ ४, २०८१ शुक्रबार
बालमन्दिर जग्गा हिनामिना आरोपीलाई पक्राउ नगर्न दबाब, अधिकांश भारततर्फ फरार
जेठ ४, २०८१ शुक्रबार
गृहमन्त्रीको विरोधमा संसद भवन अगाडि नेविसंघको प्रदर्शन, ११ जना पक्राउ
जेठ ४, २०८१ शुक्रबार
कोदोखेतीतर्फ पर्वतका किसानको आकर्षण बढ्दै
जेठ ४, २०८१ शुक्रबार