शान्ति आदर्शमा सांस्कृतिक कार्यक्रमका साथ अभिभावक दिवस कार्यक्रम सम्पन्न
नेपालबहस संवाददाता
फागुन २२, २०७६ बिहिबार १४:३२:१४
२२ फागुन काठमाडौं । राजधानीको गोकर्णेश्वर–५ स्थित शान्ति आदर्श माध्यमिक विद्यालयले स्थापनाको ३५ वर्ष पूरा गरेको उपलक्ष्यमा विद्यालय प्रांगणमा सांस्कृतिक कार्यक्रमका साथ अभिभावक दिवस आयोजना गरको थियो ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा संस्थापक निर्देशकमुकुन्द बरालको सभापतित्वमा आयोजित कार्यक्रममा गोकर्णेश्वर नगरपालिकाका नगर प्रमुख सन्तोष चालिसे, प्रमुख सल्लाहकार दीपक रिसाल, प्रिन्सिपल ऋषिकेश बराल, प्याब्सनका महासचिव कुमार घिमिरे लगायतको उपस्थिति थियो । विद्यालयका सहायक प्रिन्सिपल विमल श्रेष्ठले स्वागत मन्तव्य राखेको कार्यक्रममा गोकर्णेश्वर आसपासका सामुदायिक तथा संस्थागत विद्यालयका प्रिन्सिपलहरुको बाक्लो उपस्थिति थियो । कार्यक्रममा विद्यार्थीहरुले आर्कषक गीततथा नृत्य प्रस्तुत गरेका थिए ।
सोही अवसरमा लामो समय विद्यालयमा योगदान दिने शिक्षक, शिक्षिका तथा कर्मचारीहरुलाई सम्मान गरिएको थियो । प्रिन्सिपल बरालका अनुसार शान्ति आदर्श माध्यमिक विद्यालयबाट हाल सम्म १३ सय जना भन्दा बढीले एसएलसी तथा एसइइ उत्तिर्ण गरिसकेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबहुप्राविधिक शिक्षालयको शैक्षिक गुणस्तर खस्किँदै
बैशाख ३१, २०८१ सोमबार
दमक बहुमुखी क्याम्पसमा ई–लाइब्रेरी सञ्चालनमा
बैशाख ३०, २०८१ आइतबार
वीरगञ्जमा गर्मी बढेसँगै बिहानी कक्षा सञ्चालन
बैशाख २६, २०८१ बुधबार
गिरीबन्धु टि स्टेटको जग्गा किनबेचमा पुनरावलोकन गर्न नपाइने, नैतिक संकटमा ओली
जेठ २, २०८१ बुधबार
भान्सामा राखिएका यी चिजले घरमा गरिबी ल्याउछ आजै हटाउनुहोस्
जेठ २, २०८१ बुधबार
पेट्रोलियम पदार्थको मूल्य घट्यो
जेठ २, २०८१ बुधबार
१० महिनामा एक लाख ७७ हजार पर्यटकद्वारा अन्नपूर्ण क्षेत्रको भ्रमण
जेठ ३, २०८१ बिहिबार
कस्तो छ आजको मौसम ?
जेठ ३, २०८१ बिहिबार
हृदयाघातबाट दैनिक १० हजार युरोपेलीको मृत्यु
जेठ २, २०८१ बुधबार
लाङटाङ हिमाल पदमार्गमा सरसफाइ गरिने
जेठ २, २०८१ बुधबार
टेबल टेनिस खेलाडी स्यान्टु पेरिस ओलम्पिकमा छनोट
जेठ २, २०८१ बुधबार
दुबई र कुवेतमा कार्यालय खोलेर नेपालबाट मानव तस्करी
जेठ २, २०८१ बुधबार