सीमाका बिओपीलाई स्वास्थ्य जाँचका लागि थर्मलगण प्रदान
नेपालबहस संवाददाता
जेठ ९, २०७७ शुक्रबार १९:५६:४४
◊ धीरुभाइ
९ जेठ, सप्तरी । सप्तरी क्षेत्र नम्बर ४ (ख) का प्रदेश सभा सदस्य अभिषेक यादवले सीमानाकामा स्वास्थ्य जाँचका लागि दुई वटा बिओपीलाई एक÷एक थान थर्मलगण प्रदान गरेका छन । भारतका विभिन्न सहरबाट प्रवेश गरिने नेपालीहरुको स्वास्थ्य जाँचका लागि थर्मलगणसँगै सेनिटाइजर र जीवनजल प्रदान गरेका हुन् ।
सभा सदस्य यादवले जिल्लाको सीमावर्ती बलान बिहुल गाउँपालिका ५ स्थित सशस्त्र प्रहरी बोर्डर आउट पोष्ट रामनगर कोदरकट्टीका सशस्त्र प्रहरी निरीक्षक केशव थापा र सशस्त्र प्रहरी बोर्डर आउट पोष्ट बोदे बर्साईन नगरपालिका ९ सुभरनपट्टीका सशस्त्र प्रहरी निरीक्षक हिमाल केसीलाई उक्त सामग्री प्रदान गरेको स्थानीय लोकेन्द्रप्रसाद यादवले जानकारी दिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसशस्त्रका डीआईजी न्यौपानेलाई प्रवक्ताको जिम्मेवारी
जेठ ४, २०८१ शुक्रबार
सशस्त्र प्रहरी बलका १६ डीआईजी र १८ एसएसपीको सरुवा, मधेश प्रदेशमा धौबजी र कोशीमा सुवेदी
बैशाख १९, २०८१ बुधबार
फेवातालमा सशस्त्रकाे विपद् उद्धारसम्बन्धी कृतिम घटना अभ्यास
बैशाख १८, २०८१ मंगलबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
डीआईजी बढुवाको छलाङले प्रहरीमा चरम नैराश्यता, विवादको घेरामा लामिछाने
जेठ ५, २०८१ शनिबार
शनिबार शनिदेवको प्रिय दिन, आज शनि महाराजले कसलाई लाभ-हानी दिन्छन् ?
जेठ ५, २०८१ शनिबार
चोरीमा संलग्न रहेको अभियोगमा ६ जना पक्राउ
जेठ ५, २०८१ शनिबार
संसदीय छानबिन समितिको टीओआर बनाउन कानून मन्त्रीको संयोजकत्वमा कार्यदल गठन
जेठ ५, २०८१ शनिबार
बाँकेको जमुनाहा नाका आज रातिबाट बन्द हुँदै
जेठ ५, २०८१ शनिबार
उमेर नपुग्दै गर्भपतनले स्वास्थ्य समस्या बढ्दै
जेठ ५, २०८१ शनिबार
सहकारी प्रकरणसम्बन्धी छानबिन समिति बनाउने सहमति, मोडालिटीबारे छलफल बाँकी
जेठ ५, २०८१ शनिबार
फोर्ब्सद्वारा प्रकाशित सु ब्रिजम्यानको ‘द सीक्यू एज’ नेपालमा सार्वजनिक
जेठ ५, २०८१ शनिबार