सवारीले ठक्कर दिदा एक अपरिचित पुरुषको मृत्यु
नेपालबहस संवाददाता
जेठ १२, २०७७ सोमबार २१:४८:३१
◊ धीरुभाइ
१२ जेठ, सप्तरी । सप्तरीको अग्निसाईर कृष्णासवरण गाउँपालिका १ जण्डोल स्थित सवारीको ठक्करबाट सोमबार एक अपरिचित पुरुषको मृत्यु भएको छ ।
पूर्व पश्चिम लोक राजमार्ग अन्तर्गत सो स्थानमा नाम र नम्बर नखुलेको सवारी साधनले ठक्कर दिदा पहिचान खुल्न नसकेको करिब २० वर्षीय पुरुषको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक तिलक भारतीका अनुसार गएराती ठक्करबाट गम्भिर घाइते उनको राजविराज स्थित गजेन्द्र नारायण सिंह अस्पतालमा उपचारको क्रममा सोमबार मृत्यु भएको हो ।
मृतक पातालो कालो बर्ण तराईवासी जस्तो देखिने कालो जिन्स पाइन्ट, सेतो फुल बाउला भएको सर्ट लगाएको उनको उचाई पाँच फिट तीन इन्च पुरुष भएको बताए । यता घटनामा संलग्न सवारी साधन र चालकको खोज तलास तथा घटनाको सम्बन्धमा अन्य अनुसन्धान कार्य भइरहेको प्रहरीले बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपजङ्गली जनावरको आक्रमणबाट सातजनाको मृत्यु
जेठ ३, २०८१ बिहिबार
मकवानपुरमा दुर्घटना हुँदा दुईजनाको मृत्यु, चार घाइते
जेठ ३, २०८१ बिहिबार
पाल्पामा जीप दुर्घटना : २ जनाको मृत्यु, १३ घाइते
जेठ ३, २०८१ बिहिबार
सिद्धार्थ बैंकको प्रमुख आम्दानी नै घट्यो, वितरण योग्य मुनाफा २७ करोड माइनसमा
जेठ ३, २०८१ बिहिबार
केपी ओलीले मदन भण्डारीका ‘हत्यारा’ लुकाएकै हुन् ?
जेठ ३, २०८१ बिहिबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ ३, २०८१ बिहिबार
‘विप्रेषण विकासको दीर्घकालीन माध्यम होइन’
जेठ ३, २०८१ बिहिबार
सगरमाथा आधार शिविरतर्फ पठाइयो ‘विश्व शान्ति दीप’
जेठ ३, २०८१ बिहिबार
अब संसदीय छानबिन समिति नबनेसम्म सदन अघि बढ्दैन : कांग्रेस
जेठ ३, २०८१ बिहिबार
बलात्कारको जाहेरी परेपछि एमाले नेता विदुर शर्मा फरार
जेठ ३, २०८१ बिहिबार
सुनसरीमा प्रहरीले लागूऔषध कारोबारीलाई गोली हानेर नियन्त्रणमा लियो
जेठ ३, २०८१ बिहिबार
कांग्रेसले बोलायो संसदीय दलको बैठक
जेठ ३, २०८१ बिहिबार