बहुविवाहका अभियुक्त सात वर्षपछि पक्राउ, आजै जेल चलान
नेपालबहस संवाददाता
असार १, २०७७ मंगलबार २:३३:१८
◊ धीरुभाइ
१ असार, सप्तरी । बहुविवाह मुद्दाका एक अभियुक्तलाई पक्राउ गरी सोमबार जेल चलान गरेको छ । सजाय तोकिएपछि फरार अभियुक्त सात वर्षपछि पक्राउ परेको हो ।
जिल्ला अदालत सप्तरीबाट बहुविवाह मुद्दामा सजाय तोकिएको सप्तरीको बोदेबर्साईन नगरपालिका ९ देउरी बस्ने ठकाई साहको २७ वर्षीय छोरा फरार प्रतिवादी बिश्वनाथ साहलाई पक्राउ गरी राजविराज कारागार पठाइएको प्रहरीले बताइएको छ ।
जिल्ला अदालत सप्तरीले २०७० माघ १२ गते बहुविवाह मुद्दामा सजाय तोकिएको थियो । त्यसपछि फरार साहलाई विषेश सुराकीको आधारमा ईलाका प्रहरी कार्यालय कडोरवोनाबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिई सोमबार अदातल उपस्थित गराइ कारागार चलान गरिएको प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक तिलक भारतीले जानकारी दिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपट्राफिकको यान्त्रिक चेकिङमा ५३ जना चालकमाथि कारबाही
जेठ २, २०८१ बुधबार
अबैध मकै, गहुँ र चिनी सहितको ट्रक नियन्त्रणमा
जेठ २, २०८१ बुधबार
अनलाइन सट्टेबाजीमा २ अर्बमाथि अवैध कारोबार गरेको आरोपमा काभ्रेका मदन ढुंगाना पक्राउ
बैशाख ३१, २०८१ सोमबार
सिद्धार्थ बैंकको प्रमुख आम्दानी नै घट्यो, वितरण योग्य मुनाफा २७ करोड माइनसमा
जेठ ३, २०८१ बिहिबार
पेट्रोलियम पदार्थको मूल्य घट्यो
जेठ २, २०८१ बुधबार
जसपा विभाजनमा निर्वाचन आयोगको निर्णय यथास्थितिमा राख्न सर्वाेच्चको आदेश
जेठ २, २०८१ बुधबार
बागमती प्रदेशमा संसदीय समिति सभापतिको निर्वाचन शनिबार, आइतबार शपथ
जेठ ३, २०८१ बिहिबार
बेलायतमा नौ वर्षभन्दा कम उमेरका बालबालिकाका लागि यौन शिक्षामा प्रतिबन्ध
जेठ ३, २०८१ बिहिबार
एडिबीद्वारा भारतमा विद्युत् आपूर्ति सुधार गर्न १४ करोड ८५ लाख डलर ऋण स्वीकृत
जेठ ३, २०८१ बिहिबार
सुडानमा खाद्यसङ्कट पर्ने संयुक्त राष्टसङ्घीय अधिकारीको चेतावनी
जेठ ३, २०८१ बिहिबार
कांग्रेसले अवरोध गरेपछि राष्ट्रिय सभा बैठक भोलि १ बजेसम्म स्थगित
जेठ ३, २०८१ बिहिबार