अख्तियारको स्टिङ अपरेशन, ८ लाख घुससहित डिल्लीबजार मालपोतका ६ कर्मचारी पक्राउ
नेपालबहस संवाददाता
असार ३, २०७७ बुधबार १४:३६:१२
३ असार, काठमाडौं । घुसखोरीको पर्दाफास गर्न तथा भ्रष्टाचारीलाई पक्राउ गर्नका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले स्टिङ अपरेशन गरेको छ ।
मंगलबार आयोगले काठमाडौंको डिल्लीबजारमा रहेको भूमिसुधार तथा मालपोत कार्यालयका ६ कर्मचारीलाई स्टिङ अपरेशन मार्फत घुससहित पक्राउ गरेको हो । आयोगले मालपोत अधिकृत रघुवंश कँडेलसहितका ६ जनालाई ८ लाख ५० हजार घुस रकमसहित टोखा नगरपालिका–९ सामाखुसी चोक नजिकैको स्टार पार्टी प्यालेस अगाडिबाट पक्राउ गरेको हो ।
पक्राउ पर्नेहरुमा मालपोल अधिकृत रघुवंश कँडेल, नायब सुब्बा उद्धव सापकोटा, र गोपाल खड्का खरिदार दीपक खनाल, नवराज घिमिरे, नारायप्रसाद पोखरेल रहेका छन् । लकडाउनका कारण लामो समय बन्द रहेका देशभरका मालपोत कार्यालयहरु आइतबारदेखि खुलेका थिए । घटनाबारे थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपट्राफिकको यान्त्रिक चेकिङमा ५३ जना चालकमाथि कारबाही
जेठ २, २०८१ बुधबार
अबैध मकै, गहुँ र चिनी सहितको ट्रक नियन्त्रणमा
जेठ २, २०८१ बुधबार
अनलाइन सट्टेबाजीमा २ अर्बमाथि अवैध कारोबार गरेको आरोपमा काभ्रेका मदन ढुंगाना पक्राउ
बैशाख ३१, २०८१ सोमबार
दैनिक सूर्य नमस्कार गर्दा यी १० समस्याबाट छुटकारा मिल्छ
नेपालबहस संवाददाता
जेठ १, २०८१ मंगलबार
बारामा चोरी सिकारी समूह सक्रिय, वन कार्यालय छेउमै हरिणको सिकार
नेपालबहस संवाददाता
बैशाख ३१, २०८१ सोमबार
सिद्धार्थ बैंकको प्रमुख आम्दानी नै घट्यो, वितरण योग्य मुनाफा २७ करोड माइनसमा
जेठ ३, २०८१ बिहिबार
पेट्रोलियम पदार्थको मूल्य घट्यो
जेठ २, २०८१ बुधबार
जसपा विभाजनमा निर्वाचन आयोगको निर्णय यथास्थितिमा राख्न सर्वाेच्चको आदेश
जेठ २, २०८१ बुधबार
नेप्से आज शून्य दशमलव ७९ अङ्कले उकालो
जेठ ३, २०८१ बिहिबार
शर्मालाई नीति अनुसन्धान प्रतिष्ठानको कार्यकारी अध्यक्ष, दुई जनाको सचिवमा बढुवा
जेठ ३, २०८१ बिहिबार
बजारमा माग बढेपछि जुनेलो र फापरखेती गर्दै किसान
जेठ ३, २०८१ बिहिबार
सीप मेलाको दोस्रो चरण जेठ ६ गतेदेखि सुरु
जेठ ३, २०८१ बिहिबार
घुम्ती–रानीटारी खण्डको नौ किमी स्तरोन्नति गरिँदै
जेठ ३, २०८१ बिहिबार