बम्जनको आश्रममा फेरि सीआईबीको छापा
नेपालबहस संवाददाता
असार ४, २०७७ बिहिबार २२:४६:३४
४ असार, काठमाडाैं । प्रहरीले तपश्वी भनिने रामबहादुर बम्जनको आश्रममा बिहीबार छापा हानेको छ । बलात्कार, हत्या र मानिस बेपत्ता पारको आरोप लागेका तपश्वीको भेष गर्ने रामबहादुर बमजनको आश्रममा फेरि छापा मारेको हाे।
बिहीबार केन्द्रीय अनुसन्धान ब्यूरो ‘सीआईबी’को टोलीले सिन्धुलीस्थित आश्रममा बमजन त्यहीँ छन् भन्ने सूचनाका आधारमा सीआईबीको टोली आश्रम पुगेको हो । यसअघि ०७६ पुसमा पनि प्रहरीले बम्जन आश्रममा छापा मारेको थियो । तर, सुरुमै सूचना चुहाइँदा बम्जन उम्कन सफल भएका थिए ।
बमजनको आश्रम वरीपरि घना जंगल छ । बमजनलाई विभिन्न उजुरीमा पक्राउ गर्ने आदेश छ। पटकपटक छापा मार्दा पनि उनी भेटिएका छैनन् । अनुयायीको हत्या गरेको, तीन आनी, एक अनुयायीलाई बेपत्ता पारेको र कम्तिमा एक आनीलाई बलात्कार गरेको आरोप छ।
सर्लाहीकी रिता बोट, नुवाकोटकी कर्मा तामाङ, मकवानपुरकी फुलमाया रुम्बा, सुरेश आले मगर र सञ्चमान बाइला बेपत्ता रहेको भन्दै उजुरी परेको छ । र, उनीविरुद्ध अदालतले पक्राउ पुर्जी पनि जारी गरिसकेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपट्राफिकको यान्त्रिक चेकिङमा ५३ जना चालकमाथि कारबाही
जेठ २, २०८१ बुधबार
अबैध मकै, गहुँ र चिनी सहितको ट्रक नियन्त्रणमा
जेठ २, २०८१ बुधबार
अनलाइन सट्टेबाजीमा २ अर्बमाथि अवैध कारोबार गरेको आरोपमा काभ्रेका मदन ढुंगाना पक्राउ
बैशाख ३१, २०८१ सोमबार
सिद्धार्थ बैंकको प्रमुख आम्दानी नै घट्यो, वितरण योग्य मुनाफा २७ करोड माइनसमा
जेठ ३, २०८१ बिहिबार
केपी ओलीले मदन भण्डारीका ‘हत्यारा’ लुकाएकै हुन् ?
जेठ ३, २०८१ बिहिबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ ३, २०८१ बिहिबार
भङ्गहा–जनकपुर–जयनगर रेल्वे सेवा तीन दिन बन्द हुने
जेठ ३, २०८१ बिहिबार
‘विप्रेषण विकासको दीर्घकालीन माध्यम होइन’
जेठ ३, २०८१ बिहिबार
सगरमाथा आधार शिविरतर्फ पठाइयो ‘विश्व शान्ति दीप’
जेठ ३, २०८१ बिहिबार
अब संसदीय छानबिन समिति नबनेसम्म सदन अघि बढ्दैन : कांग्रेस
जेठ ३, २०८१ बिहिबार
बलात्कारको जाहेरी परेपछि एमाले नेता विदुर शर्मा फरार
जेठ ३, २०८१ बिहिबार
सुनसरीमा प्रहरीले लागूऔषध कारोबारीलाई गोली हानेर नियन्त्रणमा लियो
जेठ ३, २०८१ बिहिबार