कोरोना सङ्क्रमित महिलाको शव व्यवस्थापन
नेपालबहस संवाददाता
असार ४, २०७७ शुक्रबार २:१७:३०
४ असार, राँझा । शिक्षण अस्पताल कोहलपुरमा उपचारका क्रममा ज्यान गुमाएकी कोरोना सङ्क्रमित महिलाको शव आज व्यवस्थापन गरिएको छ । मस्तिष्कमा समस्या देखिएपछि शिक्षण अस्पतालमा भर्ना भएकी कैलाली जिल्ला, लम्कीचुहा नगरपालिका २ की ४३ वर्षीया महिलाको उपचारका क्रममा यही असार २ गते मृत्यु भएको थियो ।
पीसीआर रिपोर्टमा कोरोना सङ्क्रमण पुष्टि भएपछि शव बाँकेमै व्यवस्थापन गरिएको प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङले जानकारी दिए । उनका अनुसार शव बाँकेको राप्तीसोनारी गाउँपालिकास्थित सामुदायिक वनमा नेपाली सेनाको विशेष टोलीले सम्मानका साथ व्यवस्थापन गरेको हो ।
शिक्षण अस्पतालमा यसअघि असार १ गते बाँकेको बैजनाथ गाउँपालिकाकी एक महिलाको कोरोना सङ्क्रमणकै कारण ज्यान गएको थियो । उनको शव नेपाली सेनाकै टोलीले बाँके र बर्दियाको सीमा मानखोला नजीकैको जङ्गलमा लगेर बुधबार अन्त्येष्टि गरिएको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनेपाली सेनाले माग्यो ३१९ जना कर्मचारी
बैशाख १४, २०८१ शुक्रबार
सेनाको हिमाल सफाइ टोली आज नाम्चेबाट सगरमाथा तर्फ प्रस्थान
बैशाख ५, २०८१ बुधबार
सेन्ट्रल अफ्रिकन रिपब्लिकमा तैनाथ नेपाली शान्ति सैनिकहरुको अदलीबदली
बैशाख ३, २०८१ सोमबार
दैनिक सूर्य नमस्कार गर्दा यी १० समस्याबाट छुटकारा मिल्छ
नेपालबहस संवाददाता
जेठ १, २०८१ मंगलबार
बारामा चोरी सिकारी समूह सक्रिय, वन कार्यालय छेउमै हरिणको सिकार
नेपालबहस संवाददाता
बैशाख ३१, २०८१ सोमबार
पेट्रोलियम पदार्थको मूल्य घट्यो
जेठ २, २०८१ बुधबार
सिद्धार्थ बैंकको प्रमुख आम्दानी नै घट्यो, वितरण योग्य मुनाफा २७ करोड माइनसमा
जेठ ३, २०८१ बिहिबार
जसपा विभाजनमा निर्वाचन आयोगको निर्णय यथास्थितिमा राख्न सर्वाेच्चको आदेश
जेठ २, २०८१ बुधबार
बजारमा माग बढेपछि जुनेलो र फापरखेती गर्दै किसान
जेठ ३, २०८१ बिहिबार
सीप मेलाको दोस्रो चरण जेठ ६ गतेदेखि सुरु
जेठ ३, २०८१ बिहिबार
घुम्ती–रानीटारी खण्डको नौ किमी स्तरोन्नति गरिँदै
जेठ ३, २०८१ बिहिबार
जङ्गली जनावरको आक्रमणबाट सातजनाको मृत्यु
जेठ ३, २०८१ बिहिबार