नेविसंघले जलायो त्रिवि उपकूलपतिको कुर्सी
नेपालबहस संवाददाता
असार १०, २०७७ बुधबार १९:५९:५४
१० असार, काठमाडौँ । त्रिभुवन विश्वविद्यालयका उपकूलपति प्राध्यापक डाक्टर धर्मकान्त बाँस्कोटाको कार्यकक्षमा आगजनी गरिएको छ । त्रिवि परिसर किर्तिपुरमा रहेको उपकुलपतिको कार्यकक्षमा नेपाल विद्यार्थी संघले आगजनी गर्दा कुर्सी जलेको छ ।
विभिन्न मागका विषयमा उपकूलपतिलाई ध्यानाकर्षण गराउन खोज्दा दुव्र्यवहार भएपछि आगजनी र तालाबन्दी गरिएको नेविसंघका नेता हरि आचार्यले बताए । यसअघि जेठ ३२ गते विश्वविद्यालयमा राजनीतिक भागबण्डा बन्द गर्नुपर्ने, सिनेटमा विद्यार्थीको पनि प्रतिनिधित्व गराउनुपर्ने र विद्यार्थीका मागलाई सम्बोधन गर्नुपर्ने माग नेविसंघले उठाएको थियो ।
तर माग सम्बोधन नगरेपछि बुधबार ध्यानाकर्षण गराउँदा दुव्र्यवहार भएपछि आक्रोशित विद्यार्थीले आगजनी गरेका उनले बताए । आक्रोशित विद्यार्थीले कार्यकक्षबाट कुर्सी बाहिर ल्याएर आगजनी गरेका छन । साथै त्रिवि उपकूलपति बाँस्कोटाविरुद्ध नाराबाजी र प्रदर्शन गरेका थिए ।नेविसंघका त्रिवि इकाई समिति अध्यक्ष समेत रहेका आचार्यले आफ्ना माग सम्बोधन नभएसम्म आन्दोलन नरोक्ने पनि चेतावनी दिएका छन ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपवर्तमान निर्वाचन प्रणाली रहेसम्म देशमा विकास सम्भव छैन : नेता कोइराला
बैशाख १६, २०८१ आइतबार
बझाङमा १५९३ मतसहित एमालेको अग्रता कायमै, कांग्रेसलाई माओवादीले उछिन्यो
बैशाख १६, २०८१ आइतबार
बझाङ: एमाले १४०४, कांग्रेस ७६९, माओ ४०१ र एस ३६९ मत
बैशाख १६, २०८१ आइतबार
इलाम-२ मा मतगणनाको तयारी, सर्वदलीय बैठक बस्दै
बैशाख १६, २०८१ आइतबार
बझाङको मतगणना १ बजेदेखि जिल्ला अदालत चैनपुरमा शुरु हुने
बैशाख १६, २०८१ आइतबार
जुगल गाउँपालिका-७ का वडाध्यक्ष पक्राउ
बैशाख १६, २०८१ आइतबार
लगानी सम्मेलन : पहिलो दिन १४ सयभन्दा बढी सहभागी, दुई सम्झौता सम्पन्न
बैशाख १६, २०८१ आइतबार
बझाङमा एमालेका भण्डारी लाई ६७७ मतको अग्रता (अपडेट)
बैशाख १६, २०८१ आइतबार
रिग्मो गाउँ
बैशाख १६, २०८१ आइतबार
मर्स्याङ्दी-काठमाडौँ प्रसारण लाइन र मातातीर्थ सबस्टेसन सञ्चालनमा
बैशाख १६, २०८१ आइतबार
आज राति देशका केही स्थानमा हावाहुरीको सम्भावना
बैशाख १६, २०८१ आइतबार