काभ्रेमा लुटपाटकाे प्रयास, ५ जना घाइते
नेपालबहस संवाददाता
असार १२, २०७७ शुक्रबार १५:३२:२७
१२ असार, काठमाडौं । काभ्रेको रोशी गाउँपालिका–३, सिपालीमा हतियारधारी समूहद्धारा लुटपाटकाे प्रयास भएकाे छ । शुक्रबार लुटपाट हुँदै छ भन्ने गोप्य सुचनाका आधारमा प्रहरी गएपछि हतियारधारी समुहसँग प्रहरीको जम्काभेट भएको काभ्रे प्रहरीले जनाएको छ ।
प्रहरीले दिएकाे जानकारी अनुसार घटना मध्यराति हाे। बोधिचित्त लुटपाट हुँदै छ भन्ने सूचना आएपछि गाउँमा पुगेको प्रहरीलाई छेक्न लुटेराहरूले बाटोमा बम राखिएकाले उनीहरू फरार भएका छन् भने लुटेरालाई समाउन गएकाे प्रहरी असफल भएकाे छ ।
त्यसैक्रममा हतियारधारलाई नियन्त्रणमा लिन प्रहरीले गोली चलाएको हो । घटनामा ५ जना घाइते भएको बताएकाे छ । उनीहरुको अहिले धुलिखेल अस्पतालमा उपचार भइरहेको छ । तर उनीहरू लुटेरा समूहको कुटपिटबाट घाइते भएका हुन् ।
याे पनि :
हतियारधारी समूहलाई नियन्त्रणमा लिन गोली चल्याे
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपट्राफिकको यान्त्रिक चेकिङमा ५३ जना चालकमाथि कारबाही
जेठ २, २०८१ बुधबार
अबैध मकै, गहुँ र चिनी सहितको ट्रक नियन्त्रणमा
जेठ २, २०८१ बुधबार
अनलाइन सट्टेबाजीमा २ अर्बमाथि अवैध कारोबार गरेको आरोपमा काभ्रेका मदन ढुंगाना पक्राउ
बैशाख ३१, २०८१ सोमबार
सिद्धार्थ बैंकको प्रमुख आम्दानी नै घट्यो, वितरण योग्य मुनाफा २७ करोड माइनसमा
जेठ ३, २०८१ बिहिबार
पेट्रोलियम पदार्थको मूल्य घट्यो
जेठ २, २०८१ बुधबार
जसपा विभाजनमा निर्वाचन आयोगको निर्णय यथास्थितिमा राख्न सर्वाेच्चको आदेश
जेठ २, २०८१ बुधबार
बागमती प्रदेशमा संसदीय समिति सभापतिको निर्वाचन शनिबार, आइतबार शपथ
जेठ ३, २०८१ बिहिबार
बेलायतमा नौ वर्षभन्दा कम उमेरका बालबालिकाका लागि यौन शिक्षामा प्रतिबन्ध
जेठ ३, २०८१ बिहिबार
एडिबीद्वारा भारतमा विद्युत् आपूर्ति सुधार गर्न १४ करोड ८५ लाख डलर ऋण स्वीकृत
जेठ ३, २०८१ बिहिबार
सुडानमा खाद्यसङ्कट पर्ने संयुक्त राष्टसङ्घीय अधिकारीको चेतावनी
जेठ ३, २०८१ बिहिबार
कांग्रेसले अवरोध गरेपछि राष्ट्रिय सभा बैठक भोलि १ बजेसम्म स्थगित
जेठ ३, २०८१ बिहिबार