सलहले नेपालमा अब ठूलो नोक्सानी गर्दैन : विज्ञ
नेपालबहस संवाददाता
असार २९, २०७७ सोमबार १४:१७:५१
काठमाण्डौ । भारत हुँदै नेपाल भित्रिएको सलहको अर्को झुण्डले ठूलो नोक्सानी नगर्ने विज्ञहरुले दाबी गरेका छन । प्यूठान, अर्घाआँची लगायतका जिल्लामा पुगेको सलहले सोही जिल्लामा नोक्सानी गरेपनि अरु जिल्लामा ठूलो नोक्सानी नगर्ने विज्ञहरुको दाबी छ ।
कृषि तथा पशुपंक्षी विकास मन्त्रालय अन्तर्गतको प्लान्ट क्वारेन्टाइन तथा विषादी व्यवस्थापन केन्द्रका प्रमुख सहदेव हुमागाईंले झण्डै १० देखि १२ लाखको संख्यामा आएका सलहको झुण्डले अरु जिल्लामा ठूलो नोक्सानी नगर्ने दाबी गरे ।
यस्तै नेपाल कृषि अनुसन्धान परिषद नार्कका किट वैज्ञानिक सुदीपकुमार उपाध्यायले भारतबाट आएको सलह प्रतिकूल मौसममा आएकाले ठूलो नोक्सानी गर्ने सम्भावना कम रहेको बताए । उनले बर्षाका कारण सलह आफै मर्ने पनि दाबी गरे । यसअघि भित्रिएको सलह पनि बर्षाकै कारण मरेका थिए ।
अहिले हावाको गति पूवोत्तर दिशामा रहेकाले भारतबाट सलहको झुण्ड नेपाल प्रवेश गरेको हो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थप‘विप्रेषण विकासको दीर्घकालीन माध्यम होइन’
जेठ ३, २०८१ बिहिबार
च्याङ्ग्रा पस्मिना निर्यातसम्बन्धी निर्देशिका सार्वजनिक
जेठ २, २०८१ बुधबार
नेपालमा लगानी गर्न पोल्याण्डलाई चेम्बर अफ कमर्सको आग्रह
जेठ १, २०८१ मंगलबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
डीआईजी बढुवाको छलाङले प्रहरीमा चरम नैराश्यता, विवादको घेरामा लामिछाने
जेठ ५, २०८१ शनिबार
शनिबार शनिदेवको प्रिय दिन, आज शनि महाराजले कसलाई लाभ-हानी दिन्छन् ?
जेठ ५, २०८१ शनिबार
चोरीमा संलग्न रहेको अभियोगमा ६ जना पक्राउ
जेठ ५, २०८१ शनिबार
संसदीय छानबिन समितिको टीओआर बनाउन कानून मन्त्रीको संयोजकत्वमा कार्यदल गठन
जेठ ५, २०८१ शनिबार
बाँकेको जमुनाहा नाका आज रातिबाट बन्द हुँदै
जेठ ५, २०८१ शनिबार
उमेर नपुग्दै गर्भपतनले स्वास्थ्य समस्या बढ्दै
जेठ ५, २०८१ शनिबार
सहकारी प्रकरणसम्बन्धी छानबिन समिति बनाउने सहमति, मोडालिटीबारे छलफल बाँकी
जेठ ५, २०८१ शनिबार
फोर्ब्सद्वारा प्रकाशित सु ब्रिजम्यानको ‘द सीक्यू एज’ नेपालमा सार्वजनिक
जेठ ५, २०८१ शनिबार