सेलपे सेवाद्धारा दिस २०२० गेट सामसङ ग्यालेक्सी एस २० को विजेता घोषणा
नेपालबहस संवाददाता
साउन १, २०७७ शुक्रबार १:३१:२१
१ साउन, काठमाडौं । नेपाल राष्ट्र बैंकबाट अनुमति प्राप्त भुक्तानी सेवा प्रदायक सेलकम प्रा. लिको सेलपे सेवाले ‘दिस २०२० गेट सामसुङ ग्यालेक्सी एस २०’ को विजेता घोषणा गरेको छ। लक्की ड्र मार्फत सामसङ ग्यालेक्सी एस२०प्लस जितेका विजेताको नाम घोषणा गरिएको हो।
यस योजनामा सेलपेका ग्राहकहरुले न्युनतम २० को कुनै पनि कारोवार जस्तैस् रिचार्ज, युटिलिटी पेमेन्ट, पि २ पी फन्ड ट्रान्सफर ‘मर्चेन्ट भुक्तानी बाहेक’ गरेपछि एउटा युनिक कोड नं. पाएका थिए। सोही युनिक कोड नं. हरुबाट लक्की ड्र मार्फत एक भाग्यशाली ग्राहकले जितेका हुन्।
यसका साथै हरेक हप्ता ७ जना ग्राहकहरुका दरले जम्मा ३५ जना भाग्यशाली ग्राहकहरुले पनि पेलेस एड्रेस लंग, इनरगिजर र एक्स एजबाट विभिन्न उपहारहरु पाएका थिए। बिजेताको घोषणा बिहीबार सेलपेको आधिकरिक फेसबुक पेजमार्फत भएको ‘सेलपे गफ-गाफ मह जोडीसँग’को कार्यक्रमबाट लाइभ लक्की ड्र मार्फत गरिएको थियो।
सो कार्यक्रममा मदनकृष्ण श्रेष्ठ तथा हरिवंश आचार्यले गरिएको लक्की ड्र मार्फत युनिक कोड नं. १९६१६८ भएको सुजन कार्कीले सामसङ ग्यालेक्सी एस २०प्लस जित्न सफल भएका थिए।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थप‘विप्रेषण विकासको दीर्घकालीन माध्यम होइन’
जेठ ३, २०८१ बिहिबार
च्याङ्ग्रा पस्मिना निर्यातसम्बन्धी निर्देशिका सार्वजनिक
जेठ २, २०८१ बुधबार
नेपालमा लगानी गर्न पोल्याण्डलाई चेम्बर अफ कमर्सको आग्रह
जेठ १, २०८१ मंगलबार
सिद्धार्थ बैंकको प्रमुख आम्दानी नै घट्यो, वितरण योग्य मुनाफा २७ करोड माइनसमा
जेठ ३, २०८१ बिहिबार
केपी ओलीले मदन भण्डारीका ‘हत्यारा’ लुकाएकै हुन् ?
जेठ ३, २०८१ बिहिबार
सहकारी ठग्नेलाई कारवाही गर्न ओली किन अनिच्छुक ?
जेठ ३, २०८१ बिहिबार
मिथिलामा धुमधामका साथ जानकी नवमी मनाइँदै
जेठ ४, २०८१ शुक्रबार
संसदीय दलको बैठकपछि संसद अवरोधबारे विपक्षी दलहरुसँग छलफल गर्दै कांग्रेस
जेठ ४, २०८१ शुक्रबार
आइपिएलमा आज मुम्बई र लखनउ खेल्दै
जेठ ४, २०८१ शुक्रबार