पूर्वडीआईजी कोइरालाविरुद्ध सर्वोच्च जादैँ महान्यायाधिवक्ता कार्यालय
नेपालबहस संवाददाता
साउन ८, २०७७ बिहिबार १९:३९:१२
८ साउन, काठमाडौं । श्रीमती हत्या गरेर जेल गएका पूर्वडीआईजी रञ्जन कोइरालाविरुद्ध महान्यायाधिवक्ता कार्यालय फेरि सर्वोच्च जाने भएको छ । ८ वर्ष जेल बसेर विहीबार रिहा भएका रञ्जन कोइरालालाई सजाय छुट दिने सर्वोच्च अदालतको फैसलाविरुद्ध महान्यायाधिवक्ताको कार्यालय फेरि पुनरावलोकनका लागि सर्वोच्च जाने तयारी गरेको हो ।
बिहीबार बसेको महान्यायाधिवक्ता कार्यालयको बैठकले फैसला पुनरावलोकनका लागि सर्वोच्चमा निवेदन दिने निर्णय गरेको हो । सरकारी वकिलहरु फैसलाको न्यायिक पुनरावलोकनको माग गर्दै सर्वोच्च अदालतमा बहस गर्नेछन् ।
प्रधानन्यायाधीश चाेलेन्द्रशमसेर जबरा र न्यायाधीश तेजबहादुर केसीको संयुक्त इजलासले सशस्त्र प्रहरीका पूर्वडीआईजी कोइरालालाई यसअघिको सर्वस्वसहित जन्मकैदको फैसला उल्ट्याई आठ वर्ष सजाय कायम गरेपछि चौतर्फी यसको आलोचना भएकाे छ । रञ्जन २० बर्ष जेल बस्नुपर्ने भएपनि सर्वोच्चले ११ बर्ष कैद मिनाहा गरेको थियो ।
सर्वोच्च अदालतको फैसला चित्त नबुझे पुनरावलोकनमा जाने व्यवस्था रहेकै कारण महान्यायाधिवक्ताको कार्यालयले यस विषयलाई पुनरावलोकन गर्ने भएको हो । यस्तै प्रेमिका तारा रेग्मी पूर्वडीआईजी रञ्जनलाई लिन कार लिएर डिल्लीबजार पुगेकी थिइन् ।
यो पनि पढ्नुहोस
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसशस्त्रमा आफू भए सबै ठीक, नभए संगठन नै बेठीक ?
असार ३, २०८१ सोमबार
सशस्त्र र चिनीयाँ प्रहरीको संयुक्त टोलीद्वारा सीमा स्तम्भको अनुगमन
जेठ ३२, २०८१ शुक्रबार
सगरमाथा आरोही सशस्त्र प्रहरी निरीक्षक पौडेल सम्मानित
जेठ २४, २०८१ बिहिबार
त्रिपाठीको कुलपूजामा प्राज्ञ डा. जगमान गुरुङ प्रमुख अतिथि
विनोद त्रिपाठी
असार २, २०८१ आइतबार
नेपालको हारले फ्यानका आँखामा आँसु, टुट्यो सुपर–८ को सपना !
नेपालबहस संवाददाता
असार १, २०८१ शनिबार
सन्दीपको सय विकेट, शतक पूरा गर्ने दोस्रो बलरको कीर्तिमान
असार ३, २०८१ सोमबार
नक्कली लाइसेन्स प्रकरणमा यातायात कार्यालयका तत्कालीन प्रमुखसहित ५ जना पक्राउ
असार २, २०८१ आइतबार
जारी टी-२० विश्वकपको सुपर आठको समीकरण पुरा
असार ३, २०८१ सोमबार
कर प्रणालीमा सुधार भए यसै वर्ष थपिन्छ ३ खर्ब राजस्व
असार ३, २०८१ सोमबार
जातिवादको कारक मुगल र पश्चिमा संस्कृति
असार ३, २०८१ सोमबार
हुण्डीे र अनलाइन जुवामा अर्बमाथिको कारोबार, सीआईबीले समात्यो ७ जना
असार ३, २०८१ सोमबार
दार्जिलिङ रेल दुर्घटना : मृत्यु हुनेको संख्या १५ पुग्यो
असार ३, २०८१ सोमबार
बहिरीगामको जङ्गलमा देखिएको फुस्रो चैते चरा
असार ३, २०८१ सोमबार
मौरी घारबाट मह निकाल्दै किसान
असार ३, २०८१ सोमबार