पन्ध्र रोपनी जग्गामा उम्रिएको गाँजा नष्ट
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_E0Qh2H6kyW.jpeg
)
नेपालबहस संवाददाता
साउन १३, २०७७ मंगलबार २०:२२:३९
![](https://nepalbahas.prixacdn.net/media/albums/Nepal-Police-logo_x4XMILda2Y.jpg)
१३ साउन, काठमाडौं । काठमाडौं बुढानिलकण्ठ नगरपालिका-५ डाँडा गाँउस्थित करिब १० रोपनी जग्गामा आफै उम्रिएको अवैध लागूऔषध गाँजाको करिब १० हजार बोट सोमबार प्रहरीले नष्ट गरेको छ ।
महानगरीय प्रहरी वृत्त महाराजगंज, महानगरीय प्रहरी प्रभाग बुढानिलकण्ठ र सामुदायिक प्रहरी, बूढानीलकण्ठ नगरपालिका-५ का वडा कार्यालयको टोली, डाडगाउँ युवा क्लब र स्थानीय बासिन्दाको सहभागितामा उक्त गाँजाका बोटहरु नष्ट गरिएको हो ।
यसैगरी, काठमाडौं महानगरपालिका-४ सुकेधारास्थित सडकखण्ड आसपासमा प्राकृतिक रुपमा उम्रेका गाँजाका करिब ५ हजार बोट मंगलबार बिहान नष्ट गरिएको छ । महानगरीय प्रहरी वृत्त महाराजगंजबाट खटिएको प्रहरीले धुम्रबाराह क्लबको सहकार्यमा उक्त गाँजाका बोटहरू नष्ट गरेको हो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपम प्रहरी चलाउने पक्षमा छैन, आईजी फेरिन्नः प्रधानमन्त्री
असार ३, २०८१ सोमबार
५१ प्रहरी कर्मचारीहरुलाई ट्राफिक प्रशासन तालिम प्रदान
असार २, २०८१ आइतबार
प्रहरी कर्मचारीका लागि आध्यात्मिक चिन्तन महत्वपूर्ण छ: प्रहरी महानिरीक्षक कुँवर
असार १, २०८१ शनिबार
त्रिपाठीको कुलपूजामा प्राज्ञ डा. जगमान गुरुङ प्रमुख अतिथि
विनोद त्रिपाठी
असार २, २०८१ आइतबार
नेपालको हारले फ्यानका आँखामा आँसु, टुट्यो सुपर–८ को सपना !
नेपालबहस संवाददाता
असार १, २०८१ शनिबार
सन्दीपको सय विकेट, शतक पूरा गर्ने दोस्रो बलरको कीर्तिमान
असार ३, २०८१ सोमबार
नक्कली लाइसेन्स प्रकरणमा यातायात कार्यालयका तत्कालीन प्रमुखसहित ५ जना पक्राउ
असार २, २०८१ आइतबार
जारी टी-२० विश्वकपको सुपर आठको समीकरण पुरा
असार ३, २०८१ सोमबार
कर प्रणालीमा सुधार भए यसै वर्ष थपिन्छ ३ खर्ब राजस्व
असार ३, २०८१ सोमबार
जातिवादको कारक मुगल र पश्चिमा संस्कृति
असार ३, २०८१ सोमबार
हुण्डीे र अनलाइन जुवामा अर्बमाथिको कारोबार, सीआईबीले समात्यो ७ जना
असार ३, २०८१ सोमबार
दार्जिलिङ रेल दुर्घटना : मृत्यु हुनेको संख्या १५ पुग्यो
असार ३, २०८१ सोमबार
बहिरीगामको जङ्गलमा देखिएको फुस्रो चैते चरा
असार ३, २०८१ सोमबार
मौरी घारबाट मह निकाल्दै किसान
असार ३, २०८१ सोमबार