नेपाल बङ्गलादेश बैंकद्वारा बाढी पीडितलाई सहयोग
नेपालबहस संवाददाता
साउन १४, २०७७ बिहिबार ३:१०:२८
१४ साउन, काठमाडौं । नेपाल बङ्गलादेश बैंक बाह्बिसे शाखाले बाढी पहिरोबाट विस्थापित परिवारलाई रु एक लाख सहयोग गरेको छ । बैंकको संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत राहत वितरणका निम्ती बाह्रबिसे नगरप्रमुख निमफुञ्जो शेर्पालाइ बैंकका शाखा प्रबन्धक श्रीकृष्ण पौडेलले चेक हस्तान्तरण गरेका हुन् ।
असार महिनादेखिको लगातारको वर्षाले बाह्बिसे नगरपालिका अन्तर्गतका विभिन्न वडामा बाढी पहिरोका कारण हुन गएको भौतिक एवं मानवीय क्षतिलाई मध्यनजर गर्दै सहयोग गरिएको नेपाल बङ्गलादेश बैंक बाह्बिसे शाखा प्रबन्धक श्रीकृष्ण पौडेलले बताए । बैंकले सहयोग गरेकोमा नगरप्रमुख शेर्पाले आभार प्रकट गरे ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपविदेशी मुद्राको विनिमय दर : आज कतिमा हुँदैछ कारोबार ?
बैशाख १७, २०८१ सोमबार
यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर
बैशाख १३, २०८१ बिहिबार
आजको विदेशी मुद्राको विनिमय दर कति ?
बैशाख ९, २०८१ आइतबार
एसपीको ड्राइभर कि घुमुवा ?
नेपालबहस संवाददाता
बैशाख १७, २०८१ सोमबार
पूर्वराजा ज्ञानेन्द्र सडकमा आउने मुहूर्त
बद्रीनरसिंह के.सी.
बैशाख १६, २०८१ आइतबार
एसपीको ड्राइभर कि घुमुवा ?
बैशाख १७, २०८१ सोमबार
इलाम-२ मा सुहाङलाई १००१ मतको अग्रता (अपडेट)
बैशाख १६, २०८१ आइतबार
वर्तमान निर्वाचन प्रणाली रहेसम्म देशमा विकास सम्भव छैन : नेता कोइराला
बैशाख १६, २०८१ आइतबार
२१ प्रतिशत उद्योग प्रतिष्ठानले न्यूनतम पारिश्रमिक दिँदैनन् : रिपोर्ट
बैशाख १७, २०८१ सोमबार
बसमा आगलागी, जलेर पूर्णरुपमा नष्ट
बैशाख १७, २०८१ सोमबार
इलामा–२ मा ४१ हजार बढी मत गनियो, एमालेका सुहाङ ५ हजार ६७१ मतले अघि
बैशाख १७, २०८१ सोमबार
घरमा आगलागी हुँदा अर्घाखाँचीमा चार वर्षीया बालिकाको मृत्यु
बैशाख १७, २०८१ सोमबार
बाघको आक्रमणबाट नवलपुरमा एक जना घाइते
बैशाख १७, २०८१ सोमबार
झापामा प्रहरीले गोली चलाएर लागूऔषध कारोबारीलाई लियो नियन्त्रणमा
बैशाख १७, २०८१ सोमबार