एनसीसी बैंकको सीईओमा पुन रमेशराज अर्याल नियुक्त
नेपालबहस संवाददाता
साउन २२, २०७७ बिहिबार २१:३०:२२
२२ साउन, काठमाडौं । एनसीसी बैंकको प्रमुख कार्यकारी अधिकृत ‘सीईओ’ मा रमेशराज अर्यालको कार्यकाल थप भएको छ ।
आगामी असोज १ गते उनको पहिलो कार्यकाल सकिंदै थियो । साउन १९ गते बसेको सञ्चालक समिति बैठकले अर्याललाई पुन अर्को ४ वर्षका लागि सीईओमा निरन्तरता दिने निर्णय गरेको हो ।
अर्याल २०७३ असोज १ गते एनसीसी बैंकको सीईओमा नियुक्त भएका थिए । उनी सोही बैंकमा विगत २४ वर्षदेखि कार्यरत छन् । स्टाण्डर्ड चार्टर्ड बैंकबाट बैंकिङ करिअर सुरुवात गरेका अर्यालले तीन दशकभन्दा धेरै अनुभव बटुलिसकेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपविनिमय दर: डलर स्थिर रहँदा युराे र पाउण्ड घट्याे
बैशाख २०, २०८१ बिहिबार
विदेशी मुद्राको विनिमय दर : आज कतिमा हुँदैछ कारोबार ?
बैशाख १७, २०८१ सोमबार
यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर
बैशाख १३, २०८१ बिहिबार
सिद्धार्थ बैंकको प्रमुख आम्दानी नै घट्यो, वितरण योग्य मुनाफा २७ करोड माइनसमा
जेठ ३, २०८१ बिहिबार
केपी ओलीले मदन भण्डारीका ‘हत्यारा’ लुकाएकै हुन् ?
जेठ ३, २०८१ बिहिबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ ३, २०८१ बिहिबार
अब संसदीय छानबिन समिति नबनेसम्म सदन अघि बढ्दैन : कांग्रेस
जेठ ३, २०८१ बिहिबार
बलात्कारको जाहेरी परेपछि एमाले नेता विदुर शर्मा फरार
जेठ ३, २०८१ बिहिबार
सुनसरीमा प्रहरीले लागूऔषध कारोबारीलाई गोली हानेर नियन्त्रणमा लियो
जेठ ३, २०८१ बिहिबार
कांग्रेसले बोलायो संसदीय दलको बैठक
जेठ ३, २०८१ बिहिबार
संसद् कांग्रेसको तरुण क्लब होइन : योगेश भट्टराई
जेठ ३, २०८१ बिहिबार
अब संसदीय छानबिन समिति बन्दैन : रास्वपा
जेठ ३, २०८१ बिहिबार