नाम परिवर्तन भएर बन्यो सपोर्ट वित्तीय संस्था
नेपालबहस संवाददाता
साउन २६, २०७७ सोमबार १८:२१:४९
२६ साउन, काठमाडाैं । साविकको सपोर्ट माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडको नाम परिवर्तन भएको छ । उक्त वित्तीय संस्थाको गत मिति २०७५/१२/२३मा सम्पन्न भएको वार्षिक साधारण सभाले नाम परिवर्तन गर्ने निर्णय गरेको थियो । त्यस पछि नेपाल राष्ट्र बैंकले मिति २०७६/१२/०६मा स्वीकृती दिएको थियो । कम्पनी रजिष्ट्रारको कार्यालयले पनि मिति २०७७/३/२६ गते नाम परिवर्तन गर्न स्वीकृती दिएको थियो ।
नाम परिवर्तन भएपछि सपोर्ट लघुवित्त वित्तीय संस्था लिमिटेडको नामबाट कारोबार हुने भएको छ । माइक्रोफाइनान्स वित्तीय संस्थाको चल, अचल सम्पत्ति तथा तिर्नु व्यहोर्नु पर्ने दायित्व, पत्राचार ठेगाना आदि सबै अब लघुवित्त वित्तीय संस्थाको नामबाट हुने प्रमुख कार्यकारी अधिकृत कुलमणी मिम्सीनाले नपालवहसलाई जानकारी दिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसमता घरेलु लघुवित्तको सभा आज, शेयरधनीहरुका लागि लाभांश वितरण गर्ने
चैत २९, २०८० बिहिबार
मनकामना स्मार्टको सभा आज, शेयरधनीलाई लाभांश नदिने
चैत २९, २०८० बिहिबार
मनकामना स्मार्ट लघुवित्तको साधारणसभा कहिले ?
चैत २८, २०८० बुधबार
सिद्धार्थ बैंकको प्रमुख आम्दानी नै घट्यो, वितरण योग्य मुनाफा २७ करोड माइनसमा
जेठ ३, २०८१ बिहिबार
केपी ओलीले मदन भण्डारीका ‘हत्यारा’ लुकाएकै हुन् ?
जेठ ३, २०८१ बिहिबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ ३, २०८१ बिहिबार
‘विप्रेषण विकासको दीर्घकालीन माध्यम होइन’
जेठ ३, २०८१ बिहिबार
सगरमाथा आधार शिविरतर्फ पठाइयो ‘विश्व शान्ति दीप’
जेठ ३, २०८१ बिहिबार
अब संसदीय छानबिन समिति नबनेसम्म सदन अघि बढ्दैन : कांग्रेस
जेठ ३, २०८१ बिहिबार
बलात्कारको जाहेरी परेपछि एमाले नेता विदुर शर्मा फरार
जेठ ३, २०८१ बिहिबार
सुनसरीमा प्रहरीले लागूऔषध कारोबारीलाई गोली हानेर नियन्त्रणमा लियो
जेठ ३, २०८१ बिहिबार
कांग्रेसले बोलायो संसदीय दलको बैठक
जेठ ३, २०८१ बिहिबार