आजबाट ग्रामीण विकास लघुवित्तमा पाँच सदस्य संचालक समिति रहने
नेपालबहस संवाददाता
साउन ३२, २०७७ सोमबार ०:५६:३
३२ साउन, काठमाडौं । गत साउन २७ गते संचालक समितिको बैठक बारे नेपाल स्टक एक्सचेन्ज (नेप्से) लाई चार जना संचालक रहेको पत्र पठाएको ग्रामीण विकास लघुवित्त वित्तिय संस्था लिमिटेडले आज पुनः पाँच जना संचालक समिति रहेको जानकारी सहितको पत्र पठाएको छ । बुटवलमा प्रधान कार्यालय रहेको ग्रामीण विकास लघुवित्त वित्तीय संस्थाले आजबाट लागू हुनेगरी अध्यक्षसहित पाँच जना संचालक समिति सदस्य रहनेबारे नेप्सेलाई जानकारी गराएको छ ।
साथै साविक पूर्वाञ्चल ग्रामीण विकास बैंक लि. को आ.व. २०६५/०६६ र साविक पश्चिमाञ्चल ग्रामीण विकास बैंक लि. को आ.व. २०६८/०६९ र २०६९/०७० को नगद लाभांश लिन बाँकी शेयरधनीहरूलाई जतिसक्दो चाँडो लाभांश लिन अनुरोध गरेको छ । लघुवित्तले हालसम्म पनि बुझिलिन बाँकी रहेकोले उक्त नगद लाभांश भुक्तानी नलिएका शेयरधनीहरूलाई आफ्नो शेयर प्रमाणपत्रका साथ आफ्नो कुनै परिचयपत्र लिई ग्रामिण विकास लघुवित्तको कार्यालयमा स्वयम् उपस्थित् भई नगद लाभांश बुझिलिन आग्रह गरेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसमता घरेलु लघुवित्तको सभा आज, शेयरधनीहरुका लागि लाभांश वितरण गर्ने
चैत २९, २०८० बिहिबार
मनकामना स्मार्टको सभा आज, शेयरधनीलाई लाभांश नदिने
चैत २९, २०८० बिहिबार
मनकामना स्मार्ट लघुवित्तको साधारणसभा कहिले ?
चैत २८, २०८० बुधबार
सिद्धार्थ बैंकको प्रमुख आम्दानी नै घट्यो, वितरण योग्य मुनाफा २७ करोड माइनसमा
जेठ ३, २०८१ बिहिबार
पेट्रोलियम पदार्थको मूल्य घट्यो
जेठ २, २०८१ बुधबार
ट्राफिकको यान्त्रिक चेकिङमा ५३ जना चालकमाथि कारबाही
जेठ २, २०८१ बुधबार
अब संसदीय छानबिन समिति बन्दैन : रास्वपा
जेठ ३, २०८१ बिहिबार
सुदूरपश्चिमका मुख्यमन्त्रीविरुद्धको रिट खारेज
जेठ ३, २०८१ बिहिबार
सभामुख पार्टीको इशारामा चल्यो : कांग्रेस
जेठ ३, २०८१ बिहिबार
मुठभेडको अवस्थापछि प्रतिनिधि सभा बैठक स्थगित
जेठ ३, २०८१ बिहिबार
प्रतिपक्षको अवरोधका बीच सभामुखले बैठक चलाएपछि संसदमा हंगामा
जेठ ३, २०८१ बिहिबार
प्रतिनिधि सभा बैठक तनावग्रस्त, सत्ता पक्ष र प्रतिपक्षका सांसदबीच धकेलाधकेल
जेठ ३, २०८१ बिहिबार