प्रादेशिक कृषि थोकबजार निर्माणका लागि सम्झौता
नेपालबहस संवाददाता
भदौ १४, २०७७ सोमबार ०:२१:९
१४ भदौ, वाग्मती । वाग्मती प्रदेशको राजधानी हेटौँडामा रु ४१ करोडको लागतमा प्रादेशिक कृषि थोकबजार निर्माण गरिने भएको छ । हेटौँडा उपमहानगरपालिका– ११ थानाभञ्ज्याङमा प्रादेशिक कृषि थोकबजार निर्माण गर्ने समझदारीपत्रमा प्रदेश कृषि विकास निर्देशनालय हेटौँडा र उपमहानगरपालिकाबीच समझदारीपत्रमा हस्ताक्षर भएको हो ।
उपमहानगरपालिकाका प्रमुख हरिबहादुर महत तथा निर्देशनालयका निर्देशक रवीन्द्रबहादुर प्रधानले हस्ताक्षर गरेको बताइएको छ । थोकबजार निर्माणका लागि प्रदेश सरकारको ७० प्रतिशत र उपमहानगरपालिकाको ३० प्रतिशत लगानी हुने छ ।
सो अवसरमा उपमहाननगर प्रमुख महतले किसानले उत्पादन गरेको तरकारी र फलफूल भण्डार तथा बिक्री गर्नका लागि प्रदेश थोक कृषि केन्द्रका रुपमा थोकबजारलाई विकसित गरिने बताए। निर्देशक प्रधानले तत्काल ग्लोबल टेण्डरमा गएर काम शुरु गरिने जानकारी दिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसुनकोसी मरिण डाइभर्सन सुरुङको आज 'ब्रेक थ्रू' हुँदै
बैशाख २६, २०८१ बुधबार
भारतले प्याज निर्यातमा प्रतिबन्ध हटायो
बैशाख २२, २०८१ शनिबार
कसैलाई प्रोत्साहित गर्न र कसैलाई कमजोर पार्न करको दर हेरफेर हुँदैनः अर्थमन्त्री पुन
बैशाख २१, २०८१ शुक्रबार
आइतबार नै नेकपा एस विभाजन गराउने रणनीति थियो, संख्या नपुग्दा रोकियो
नेपालबहस संवाददाता
बैशाख २४, २०८१ सोमबार
दुई महिना कै बीचमा इलाम र सिराहाका प्रहरी प्रमुख फेरिए
नेपालबहस संवाददाता
बैशाख २४, २०८१ सोमबार
ओली भष्मासुर हुन, सिध्याउनुपर्छ भन्थे, उनैलाई सिध्याए
केदार भट्टराई (काका)
बैशाख २४, २०८१ सोमबार
२२ वर्षीया युवती एक सातादेखि सम्पर्कविहीन
बैशाख २५, २०८१ मंगलबार
संसद अधिवेशन अघि कांग्रेसका दुई बैठक, कस्तो आउँछ निर्णय ?
बैशाख २६, २०८१ बुधबार
बोक्से-सिगाना सडक: १० महिनापछि निर्माण कार्य सुरू
बैशाख २६, २०८१ बुधबार
बडिगाड गाउँपालिकाले ग्रिन हाइड्रोजन उत्पादन गर्ने
बैशाख २६, २०८१ बुधबार
कोशीमा प्रतिपक्ष र सत्ता पक्षाको चापमा परे प्रदेश प्रमुख
बैशाख २६, २०८१ बुधबार
भाजपा प्रवेश गरेपछि अभिनेता शेखर सुमनले कंगनासँग दोस्ती गर्ने
बैशाख २६, २०८१ बुधबार
बजेट अभावका कारण हुलाकी सडक निर्माण सुस्त
बैशाख २६, २०८१ बुधबार
कोरोनाकालमा अनलाइनमार्फत कक्षा लिएकालाई मान्यता दिइने
बैशाख २६, २०८१ बुधबार