पुल्चोक रथयात्रामा ट्राफिक प्रहरी कुट्नेलाई कोरोना संक्रमण पुष्टि
नेपालबहस संवाददाता
भदौ २२, २०७७ सोमबार १५:४४:१०
२२ भदौ, काठमाडौं । ललितपुरको पुल्चोक रथयात्रामा ट्राफिक प्रहरी कुट्ने एक जनालाई कोरोना संक्रमण पुष्टि भएको छ । प्रहरी कुटेको आरोपमा पक्राउ परेका १७ जनामध्ये एक जनालाई कोरोना संक्रमण पुष्टि भएको प्रहरीले जनाएको छ ।
महानगरीय प्रहरी परिसर, ललितपुरले म्याद थप गर्नुअघि पीसीआर परीक्षण गर्दा १ जनामा संक्रमण पुष्टि भएको हो । पक्राउ पर्ने गरेका व्यक्तिलाई पीसीआर परीक्षण गर्नुअघि क्वारेन्टाइनमा राख्ने गरिएको छ ।
पुल्चोकमा बिहीबार रातो मत्स्येन्द्रनाथको रथ तान्ने क्रममा स्थानीय र प्रहरीबीच झडप भएको थियो । त्यसक्रममा ट्राफिक प्रहरी जवान कमल घिमिरे निर्घात कुटिएका थिए । झडपमा यसअघि १८ जना प्रहरीलाई कोरोना भाइरसको संक्रमण पुष्टि भइसकेको छ ।
यो पनि पढ्नुहोस :
पुल्चोकमा ट्राफिक प्रहरीमाथि कुटपिट (भिडियोसहित)
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसीरम इन्स्टिच्युटले भन्यो: डिसेम्बर २०२१ देखि नै कोभिशिल्डको उत्पादन बन्द छ
बैशाख २७, २०८१ बिहिबार
एस्ट्राजेनेकाले विश्वभरबाट कोरोना भाइरसको खोप फिर्ता लिँदै
बैशाख २६, २०८१ बुधबार
बढ्यो कोरोना संक्रमण, एक हप्तामा २८ जना संक्रमित
चैत २०, २०८० मंगलबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
सुनको मूल्यमा गिरावट, तोलाको कति ?
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
मच्छिम डाँडामा निर्मित ‘भ्युस्टेसन’ पर्यटकको रोजाइमा
जेठ ५, २०८१ शनिबार
बागलुङमा गर्भपतन गराउने बढे, प्रजनन स्वास्थ्यमा जटिल समस्या
जेठ ५, २०८१ शनिबार
प्रधानमन्त्रीले राष्ट्रिय राजनीतिमा तमासा देखाउनु भोः नेपाल
जेठ ५, २०८१ शनिबार
गर्मीमा खानुहोस् यी फलफूल, पेट र दिमाग दुवै चिसो हुनेछ
जेठ ५, २०८१ शनिबार