नेपाल एसबीआईको कार्यकारी अधिकृत भट्नागरकाे पदावदि समाप्त, नयाँ कार्यकारी आउँदै
नेपालबहस संवाददाता
भदौ २२, २०७७ मंगलबार ०:४९:४३
२२ भदौ, काठमाडौं । नेपाल एसबीआई बैंक लिमिटेडका प्रबन्ध संचालक एवं कार्यकारी अधिकृत अनुकुल भट्नागर नेपालस्थित बैंकको कार्यकाल सकेर फिर्ता भएका छन् । भारतीय स्टेट बैंकले नियुक्त गरेको उनलाई यहाँबाट अन्यत्र सरुवा गरेका कारण उनी गत भाद्र १९ गतेबाट कार्यकारी भूमिकामा छैनन् ।
स्टेट बैंकले उनको ठाउँमा पठाउन लागेका दीपक कुमार डेलले पदवहाल नगर्दासम्म भने बैंकका नायब कार्यकारी श्री शुभकान्त कानुनगोलाई प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी दिएको कम्पनी सचिव भीष्म नेउपानेले जानकारी दिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपविनिमय दर: डलर स्थिर रहँदा युराे र पाउण्ड घट्याे
बैशाख २०, २०८१ बिहिबार
विदेशी मुद्राको विनिमय दर : आज कतिमा हुँदैछ कारोबार ?
बैशाख १७, २०८१ सोमबार
यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर
बैशाख १३, २०८१ बिहिबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
भान्सामा राखिएका यी चिजले घरमा गरिबी ल्याउछ आजै हटाउनुहोस्
नेपालबहस संवाददाता
जेठ २, २०८१ बुधबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
जेठ ४, २०८१ शुक्रबार
सुनको मूल्यमा गिरावट, तोलाको कति ?
जेठ ४, २०८१ शुक्रबार
कान्स फिल्म फेस्टिभलको रेड कार्पेटमा बालेन
जेठ ४, २०८१ शुक्रबार
पार्टी छोडेर गएका नेता कार्यकर्तालाई फर्किन उपेन्द्र यादवको आव्हान
जेठ ४, २०८१ शुक्रबार
प्रधानमन्त्री प्रचण्ड र कांग्रेसका नेताहरूबीचको बैठक स्थगित
जेठ ४, २०८१ शुक्रबार
सरकारले १३ मिलियन यूरो अनुदान सहायता स्वीकार गर्ने
जेठ ४, २०८१ शुक्रबार
मधेस प्रदेशका चार जिल्लाको सीमानाका तीन दिन बन्द रहने
जेठ ४, २०८१ शुक्रबार
सशस्त्रका डीआईजी न्यौपानेलाई प्रवक्ताको जिम्मेवारी
जेठ ४, २०८१ शुक्रबार