शिक्षण अस्पतालमा ४ संक्रमित वृद्धको मृत्यु
नेपालबहस संवाददाता
भदौ २८, २०७७ आइतबार १९:३६:२५
२८ भदौ, काठमाडौं । त्रिवि शिक्षण अस्पतालमा थप चार जना कोरोना संक्रमितको मृत्यु भएको छ । पछिल्लो चौबिस घण्टामा ४ जना संक्रमितको मृत्यु भएको अस्पतालले जनाएको छ । कोरोनाबाट ज्यान गुमाउनेमा काठमाडौंका तीन जना र सिन्धुपाल्चोकका एक जना पुरुष छन ।
मृत्यु हुने काठमाडौंका ५९, ६४ र ७० वर्षीय पुरुष हुन् । यस्तै सिन्धुपाल्चोकका ५९ वर्षीय पुरुष हुन् । बिरामी भएर अस्पताल पुगेपछि उनीहरुमा कोरोना संक्रमण पुष्टि भएको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसीरम इन्स्टिच्युटले भन्यो: डिसेम्बर २०२१ देखि नै कोभिशिल्डको उत्पादन बन्द छ
बैशाख २७, २०८१ बिहिबार
एस्ट्राजेनेकाले विश्वभरबाट कोरोना भाइरसको खोप फिर्ता लिँदै
बैशाख २६, २०८१ बुधबार
बढ्यो कोरोना संक्रमण, एक हप्तामा २८ जना संक्रमित
चैत २०, २०८० मंगलबार
सामाजिक सञ्जालकर्ताको विद्रूप र कैलाश सिरोहिया प्रकरण
जेठ ९, २०८१ बुधबार
विश्वकप खेल्न आवेदन दिएका सन्दीपलाई अमेरिकाले दिएन भिसा
जेठ ९, २०८१ बुधबार
अभिनेता शाहरुख खान अस्पताल भर्ना
जेठ १०, २०८१ बिहिबार
किसानलाई बजारसँग जोड्न चक्रपथ निर्माण
जेठ १०, २०८१ बिहिबार
यस्तो छ सहकारीको शिर, दलीय वर्चश्वमा एमाले !
जेठ १०, २०८१ बिहिबार
साकाधावा र बुद्ध जयन्तीको अवसरमा विदेशी सहित २२३ जनाले गरे रक्तदान
जेठ १०, २०८१ बिहिबार
देउवाले लेखकलाई बनाए कार्यसम्पादन समितिको सदस्य
जेठ १०, २०८१ बिहिबार
ललितपुरका २५ हजारभन्दा बढी बालबालिकालाई ‘आइपिभी’ खोप लगाइँदै
जेठ १०, २०८१ बिहिबार