बियोगान्त कथा बोकेको “कालो बादल”
नेपालबहस संवाददाता
भदौ ३०, २०७७ मंगलबार २०:१:२४
३० भदौ, काठमाडौं । बियोगान्त कथा बोकेको “कालो बादल” सार्वजनिक भएको छ । गीतमा देवि घर्ति पूर्णकला बि.सी, राम प्रसाद अवस्थि र दिपक संगम बि.सीले स्वर दिएका छन्, भने शब्द पुष्प अवस्थि, संगीत दिपक संगम बि.सीको रहेको छ ।
धन कमाउने आशमा विदेशिएका आफ्ना छोरा छाेरीले आफ्नो सपना पुरा गर्ने आशमा गाउँमा रहेका बाबु आमा घर परिवार माथि आई परेको वज्रपात हो “कालो बादल” ।
गीतमा रामप्रसाद अवस्थि, रश्मि भट्ट, दिपक संगम बि.सी, पशुपति खनाल, डोल बहादुर थापा र सूर्य मगरको अभिनय रहेको छ भने छायाँकन बाशु बराल र निर्देशन राम प्रसाद अवस्थिलले गरेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थप'पुजार सार्की'को तेस्रो गीत 'जाऊँ माया' सार्वजनिक
जेठ १, २०८१ मंगलबार
नयाँ पुस्ता लक्षित शास्त्रीय संगीत उत्सव
बैशाख ३१, २०८१ सोमबार
सुष्मा विसी र प्रमोद भुसालको रोइला भजन सार्वजनिक
बैशाख २९, २०८१ शनिबार
दैनिक सूर्य नमस्कार गर्दा यी १० समस्याबाट छुटकारा मिल्छ
नेपालबहस संवाददाता
जेठ १, २०८१ मंगलबार
क्रिकेटर सन्दीप लामिछानेको मुद्दा हेर्दाहेर्दैमा
नेपालबहस संवाददाता
जेठ १, २०८१ मंगलबार
सहकारी ठग्नेलाई कारवाही गर्न ओली किन अनिच्छुक ?
जेठ ३, २०८१ बिहिबार
जङ्गली जनावरको आक्रमणबाट सातजनाको मृत्यु
जेठ ३, २०८१ बिहिबार
ऐतिहासिक स्थल पञ्चदेवल
जेठ ४, २०८१ शुक्रबार
जानकी मन्दिरमा भक्तजनहरूको भिड
जेठ ४, २०८१ शुक्रबार
बालबालिकाको सिकाइका क्रममा देखापर्ने कठिनाइ ‘डिस्लेक्सिया रोग होइन, अवस्था हो’
जेठ ४, २०८१ शुक्रबार
कार्तिक आर्यन पहिलो पटक एलियनको अवतारमा
जेठ ४, २०८१ शुक्रबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
जेठ ४, २०८१ शुक्रबार
संसद भवनमा विपक्षी दल, सिंहदरबारमा सत्ता पक्ष
जेठ ४, २०८१ शुक्रबार