तीनकुनेबाट ४२ बोरा प्याज बरामद, तीन जना पक्राउ
नेपालबहस संवाददाता
असोज १, २०७७ बिहिबार १७:३१:७
१ असोज, काठमाडौं । तीनकुनेबाट काठमाडौं महानगरपालिकाले ४२ बो बोरा प्याज र ४० बोरा आलु बरामद गरेको छ । महानगरपालिकाको उपभोक्ता हित संरक्षण समितिले तीनकुने हरितगृह तरकारी बजारबाट लुकाएर राखिएको अवस्थामा साढे ४२ बोरा प्याज र ४० बोरा आलु बरामद गरेको हो ।
बिजेस गौतमको पसलबाट २९ बोरा र ज्योती नाप अलर्टबाट साढे १३ बोरा प्याज बरामद गरेर प्रहरीलाई बुझाइएको समितिले जनाएको छ । यस्तै सालिकराम दुलालको पसलबाट ४० बोरा आलु बरामद भएको छ ।
उनीहरुलाई उपभोक्ता हित संरक्षण ऐन अनुसार कारबाही हुनेछ । भारतले प्याज निर्यातमा रोक लगाएपछि व्यापारीले मूल्य बढाएर बिक्री गरिरहेका छन् । बजारमा प्याजको अभाव गराउने र महंगो मूल्यमा बेच्न लगाउने व्यापारीलाई सरकारले खोजी खोजी पक्राउ गर्दै कारवाही गरिरहेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमदिरा र सुर्तीजन्य वस्तुमा कर वृद्धि
जेठ १५, २०८१ मंगलबार
बजेटबारे नेताहरूको मिश्रित प्रतिक्रिया : कोही भन्छन्- राम्रो, कोही भन्छन् नराम्रो !
जेठ १५, २०८१ मंगलबार
सूचना प्रविधि आर्थिक विकासको रुपान्तरणकारी क्षेत्रमा समावेश
जेठ १५, २०८१ मंगलबार
त्रिपाठीको कुलपूजामा प्राज्ञ डा. जगमान गुरुङ प्रमुख अतिथि
विनोद त्रिपाठी
असार २, २०८१ आइतबार
नेपालले टी- २० विश्वकप अन्तर्गत भोलि बिहान दक्षिण अफ्रिकासँग खेल्दै
नेपालबहस संवाददाता
जेठ ३२, २०८१ शुक्रबार
त्रिपाठीको कुलपूजामा प्राज्ञ डा. जगमान गुरुङ प्रमुख अतिथि
असार २, २०८१ आइतबार
५१ प्रहरी कर्मचारीहरुलाई ट्राफिक प्रशासन तालिम प्रदान
असार २, २०८१ आइतबार
आज देशभरका मस्जिदमा बकर इद मनाइँदै [ फाेटाेफिचर ]
असार ३, २०८१ सोमबार
कपनबाट ६ किलो सुनसहित एक चिनियाँ नागरिक पक्राउ
असार ३, २०८१ सोमबार
मोटरसाइकलको ठक्करबाट धनगढीमा पैदलयात्रुको मृत्यु
असार ३, २०८१ सोमबार
पाल्पाबाट चोरीका सामानसहित एक जना पक्राउ
असार ३, २०८१ सोमबार
कञ्चनपुरमा बोर्डिङ स्कुलको भवनमा आगलागी
असार ३, २०८१ सोमबार
जंगली च्याउ खाँदा तनहुँमा पाँच जना बिरामी
असार ३, २०८१ सोमबार