दानराजको ‘कस्तो होला म मर्ने दिन’
नेपालबहस संवाददाता
असोज १, २०७७ बिहिबार १९:१६:४३
१ असो, काठमाडौं । डिएस.डिजिटल सिनेमा को ब्यानरमा शंकर अधिकारी घायालको प्रस्तुती अनि कल्याण रत्न कार्कीको निर्माण, चेतन घिमिरे र सावर अधिकारीको सह निर्माण रहेको नेपालि कथानक चलचित्र दानराजको शिर्ष गीत ‘कस्तो होला म मर्ने’ दिन ओएस आर डिजिटलबाट रिलिज गरिएको छ।
सुभाष गौतमको शब्दमा सुरेस अधिकारीको स्वर संगीत रहेको छ। दानरा मुविमा दानराज चौलागाईं, सुनिता दहाल, रेश्मा घिमिरे, आरोही राणा, गङा कुवर, रबिन श्री सागर गुरु चौलागाईं, रबि खडका, करुणा श्रेष्ठ, तृष्णा खड्का, बालकलाकार हृदय कार्की ,स्वस्तिक चौलागाईंको अभिनय रहेको छ ।
चलचित्रमा कृष्ण पाण्डेको छायांकन, देव महर्जन को द्वन्द्व ,सन्दिप भुजेल र राम केसि को नृत्य ,रबि केसि को श्रिङ्गार अनि बिश्वास भण्डारीको सम्पादन रहनेछ भने असोजको दोस्रो साताबाट मुवि फ्लोरमा जानेछ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थप'पुजार सार्की'को तेस्रो गीत 'जाऊँ माया' सार्वजनिक
जेठ १, २०८१ मंगलबार
नयाँ पुस्ता लक्षित शास्त्रीय संगीत उत्सव
बैशाख ३१, २०८१ सोमबार
सुष्मा विसी र प्रमोद भुसालको रोइला भजन सार्वजनिक
बैशाख २९, २०८१ शनिबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
सुनको मूल्यमा गिरावट, तोलाको कति ?
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
मच्छिम डाँडामा निर्मित ‘भ्युस्टेसन’ पर्यटकको रोजाइमा
जेठ ५, २०८१ शनिबार
बागलुङमा गर्भपतन गराउने बढे, प्रजनन स्वास्थ्यमा जटिल समस्या
जेठ ५, २०८१ शनिबार
प्रधानमन्त्रीले राष्ट्रिय राजनीतिमा तमासा देखाउनु भोः नेपाल
जेठ ५, २०८१ शनिबार
गर्मीमा खानुहोस् यी फलफूल, पेट र दिमाग दुवै चिसो हुनेछ
जेठ ५, २०८१ शनिबार