हुँदा खानेहरुको लागि दशैं दशा बन्दा “रुन्छ मन यो”
नेपालबहस संवाददाता
असोज २, २०७७ शुक्रबार १९:२७:२
२ असोज, काठमाडौं । नेपालीहरुको महान चाड बिजया दशमी तथा दिपावलीको शुभकामना सहित अहिले धेरै गीत संगीतहरु बजारमा आइरहेका छन् । सोहि क्रममा बिगत निकै लामो समय यता यसै क्षेत्रमा क्रियासिल गायिका पारु खड्काले पनि ‘रुन्छ मन यो’ बोलको गीत भर्खरै बजारमा लिएर आइएकी छिन् । उनले यस अघि पनि धेरै गीतहरु बजारमा ल्याएर अशंख्य श्रोता तथा दर्शकहरुको मन जितिसकेकी छिन् ।
स्थायी घर दोलखा भएकी गायिका पारुको पछिल्लो दशैँ बिशेष गीतमा सर्वप्रिय गायक राजु परियार र उनकै स्वर सुन्न सकिन्छ । मोहन बि।क द्वारा लय तथा शब्द सिर्जना भएको गीतमा हुँदा खानेहरुको लागि दशैं दशा बनेर आएको भाव प्रस्तुत गरिएको छ ।
प्रस्तुत गीतको म्युजिक भिडियोमा बिमल अधिकारी, सारिका के.सी, स्नेहा थापा र इशान थापाको निकै घत लाग्दो अभिनय देख्न सकिन्छ । ‘रुन्छ मन यो’ बोलको गीतको म्युजिक भिडियोलाई निर्देशन काजिश श्रेष्ठले गरेका हुन् भने छायाँकन दुर्गा पौडेल र सम्पादन दिपक विष्टले गरेका छन् । गीतको अडियो तथा भिडियोलाइ योगशना डिजिटल प्रालिले सार्बजनिक गरेको हो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थप'पुजार सार्की'को तेस्रो गीत 'जाऊँ माया' सार्वजनिक
जेठ १, २०८१ मंगलबार
नयाँ पुस्ता लक्षित शास्त्रीय संगीत उत्सव
बैशाख ३१, २०८१ सोमबार
सुष्मा विसी र प्रमोद भुसालको रोइला भजन सार्वजनिक
बैशाख २९, २०८१ शनिबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
सुनको मूल्यमा गिरावट, तोलाको कति ?
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
मच्छिम डाँडामा निर्मित ‘भ्युस्टेसन’ पर्यटकको रोजाइमा
जेठ ५, २०८१ शनिबार
बागलुङमा गर्भपतन गराउने बढे, प्रजनन स्वास्थ्यमा जटिल समस्या
जेठ ५, २०८१ शनिबार
प्रधानमन्त्रीले राष्ट्रिय राजनीतिमा तमासा देखाउनु भोः नेपाल
जेठ ५, २०८१ शनिबार
गर्मीमा खानुहोस् यी फलफूल, पेट र दिमाग दुवै चिसो हुनेछ
जेठ ५, २०८१ शनिबार