श्रीमानले बलात्कार गरेको पुनमको आरोप, प्रहरीमा उजुरी !
नेपालबहस संवाददाता
असोज ७, २०७७ बुधबार २२:१२:१७
७ असोज, एजेन्सी । बिहे गरेको दुई हप्तामै श्रीमानले जबर्जस्ती रुपमा बलात्कार गर्न खोजेको भन्दै मोडल पुनम पाण्डेले प्रहरीमा उजुरी दिएकी छिन् । सेप्टेम्बर १० मा बिहे गरेर उनीहरु हनिमुनका लागि गोवा पुगेका थिए ।
गोवामै श्रीमान साम बम्बेले जबर्जस्ती गर्नुका साथै कुटपिट गरेको पुनमको आरोप छ । पुनमको उजुरीपछि बम्बेलाई प्रहरीले पक्राउ गरेर अनुसन्धान शुरु गरेको छ । खासगरी नग्न र बोल्ड तस्बिर सामाजिक सञ्जालमा शेयर गरेर चर्चामा आएकी पुनले बिहे गरेपनि त्यो पैसाका लागि हुन सक्ने अनुमान छ ।
खासगरी भारतमा एडल्ट चलचित्रमा पुनमको नाम जोडिने गरेको छ । तर उनी भने आफू एक नायिका भएको बताउँदै आएकी छिन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपविक्कीको जन्मदिनमा कट्रिनाको विशेष पोस्ट, सामाजिक सञ्जालमा भाइरल
जेठ ४, २०८१ शुक्रबार
कार्तिक आर्यन पहिलो पटक एलियनको अवतारमा
जेठ ४, २०८१ शुक्रबार
सुपरहिट हिन्दी वेब सिरिज ‘पञ्चायत’ को तेस्रो सिजनको ट्रेलर सार्वजनिक
जेठ ३, २०८१ बिहिबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
सुनको मूल्यमा गिरावट, तोलाको कति ?
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
शनिबार शनिदेवको प्रिय दिन, आज शनि महाराजले कसलाई लाभ-हानी दिन्छन् ?
जेठ ५, २०८१ शनिबार
भारतको राष्ट्रिय क्रिकेट टिमको नयाँ प्रशिक्षकमा गौतम गम्भीरको सम्भावना कति ?
जेठ ५, २०८१ शनिबार
मालिक रिसाउनुमा यी ग्रहको भूमिका, जान्नुहोस् हाकिमको स्वभाव
जेठ ४, २०८१ शुक्रबार
प्रधानमन्त्रीले राष्ट्रिय राजनीतिमा तमासा देखाउनु भोः नेपाल
जेठ ५, २०८१ शनिबार
गर्मीमा खानुहोस् यी फलफूल, पेट र दिमाग दुवै चिसो हुनेछ
जेठ ५, २०८१ शनिबार
सुबोध आचार्य एक दक्ष सर्प उद्धारकर्ता ( फाेटाे फिचर )
जेठ ५, २०८१ शनिबार