बजार प्रतिरोध क्षेत्रमा कायमै, प्राविधिक बिश्लेषणले के देखायो ?
आर्थिक संवाददाता
असोज ११, २०७७ आइतबार २२:५२:४८
११ असोज , काठमाडाैं । आज पनि शेयरबजार प्रतिरोध क्षेत्रमै बसेको छ । नेप्से परिसूचक ४ दशमलव २९ अंकले वृद्धि हुँदै १५६५ दशमलव ५५ को विन्दुमा बन्द भएको छ । आज १९१ कम्पनीको शेयर कारोवार हुँदा ३ अर्ब १३ करोडको शेयर कारोवार भएको छ ।
विगत केही समयदेखि हाईड्रोपावर सेक्टरमा आएको बुलिस ट्रेण्डमा आज “करेक्सन” देखिएको छ । हाइड्रोपावर उपसुचकमा १ दशमलव ०१ प्रतिशतको गिरावट आएको छ। त्यस्तै वाणिज्य बैंक उपसुचकमा आएको १ दशमलव १ प्रतिशतको वृद्धिको कारणले गर्दा बजार सकारातमक हुँदै बन्द भएको छ । केही हाईड्रोपावर कम्पनी भने माथिल्लो सर्किट लेभलमा पुगेर बन्द भएका छन् ।
बजार अहिले प्रतिरोध क्षेत्रमा रहेकोमा बजारले जसरी पनि १६०० को मनोवैज्ञानिक र प्राविधिक प्रतिरोध क्षेत्रलाई तोड्नु पर्ने देखिन्छ।
आज सर्वाधिक कारोवार हुने ५ कम्पनीहरु :
आज सर्वाधिक कमाउने ५ कम्पनीहरु :
आज सर्वाधिक गुमाउने ५ कम्पनीहरु :
आज बजार १५६९ दशमलव ०६ को विन्दुमा खुलेकोमा बजारको न्यून विन्दु ११ बजेर ०९ मिनेटमा १५६२ दशमलव १२ रहेको थियो । बजारले २ बजेर २२ मिनेटमा १५७५ दशमलव ४३ को को उच्च विन्दु समातेको थियो ।
✍ प्राविधिक बिश्लेषण :
प्रतिरोध २ः १६०० । प्रतिरोध १ः १५७५ । टेवा १ः १५६४ । टेवा २ः १५४०
✍ आज शेयरबजार खुलेदेखि कुनै खास दिशा लिएको देखिदैन् । आजको मैनबत्तीले “स्पिनिङ्ग टप” मैनबत्तीको चित्र बनाएको देखिन्छ। यसले बजारमा क्रेताको चाप कमजोर हँदै गएको जानकारी गराउँदछ। परिमाणले भने आज बजारमा अधिकाशं लगानीकर्ताहरु अन्योल अवस्थामा रहेको संकेत गरेको छ ।
✍ दैनिकी अवधिमा “आरएसआई” ६७ दशमलब ८२ को बिन्दुमा छ। यसको प्रवृत्तिले बजार हालसम्म सकारात्मक क्षेत्रमा रहेको जानकारी गरेको छ।
✍“एडीएक्स” र जोड / बिजोड “डाइरेक्सनल इन्डेक्स”हरुले बजारमा हालसम्म क्रेताको चाप रहेको जानकारी गराएको छ।
✍ “अन ब्यालेन्स भल्यूम” ले बजारमा केही समयदेखि माग बढेकोे जनाकारी गराएको छ।
✍ समग्रमा हेर्दा यदि बजार १५७५ भन्दा माथि स्थिर रहेमा बजार केही सकारात्मक हुन सक्ने देखिन्छ र अर्को तत्कालिन प्रतिरोध १६०० को मनोबैज्ञानिक क्षेत्रमा रहेको देखिन्छ। यदि बजार १५५३ भन्दा तल स्थिर रहेमा बजार केही सच्चिन सक्ने संकेत गर्नुका साथै अर्को तत्कालिन टेवा १५३५ को क्षेत्रमा रहेको देखिन्छ ।
आर्थिक संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपराजनीतिमा जस्तै शेयर बजारमा पनि उतारचढाव
फागुन २५, २०८० शुक्रबार
तीन पटक सर्किट ब्रेक लागेर आजको कारोबार बन्द
मंसिर २४, २०८० आइतबार
तारागाउँ रिजेन्सी होटल्स लिमिटेडको शेयर कारोबार स्थगन
मंसिर १८, २०८० सोमबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
जेठ ४, २०८१ शुक्रबार
संसदीय छानबिन समिति बनाउन कांग्रेसले गरेको मागमा विपक्षी दल एकजुट
जेठ ४, २०८१ शुक्रबार
पिस कोर स्वयंसेवकको पहिलो समूहले लिए शपथ ग्रहण
जेठ ५, २०८१ शनिबार
जनकपुरमा सवारी दुर्घटनामा पत्रकार रोहिताको मृत्यु
जेठ ५, २०८१ शनिबार
बालुवाटार छलफलबाट समिति गठन हुने आश्वासन लिएर फर्कियो कांग्रेस
जेठ ५, २०८१ शनिबार
संसदको गतिरोध हटाउनेबारे सत्ता पक्ष र विपक्षीसँग छलफल गर्दै सभामुख
जेठ ५, २०८१ शनिबार
बागमतीमा विषयगत समितिको सभापति चयन गरिँदै
जेठ ५, २०८१ शनिबार
नेपाल प्रहरीका ४ एसएसपीलाई डिआइजीमा बढुवा सिफारिस
जेठ ५, २०८१ शनिबार