कुमारी बैंक नक्सालमा निःशुल्क पीसीआर परीक्षण
नेपालबहस संवाददाता
असोज २०, २०७७ मंगलबार १५:२५:४०
२० असोज, काठमाडौं । कुमारी बैंकले नक्साल शाखामा निःशुल्क कोरोनाको पीसीआर परीक्षण थालेको छ । काठमाडौं मेडिकल कलेजको प्राविधिक सहयोगमा कुमारी बैंकले नक्साल शाखाबाट पीसीआर परीक्षणको ३ दिने शिविर शुरु गरेको हो ।
कुमारी बैंकले शुरु गरेको शिविरमा निःशुल्क परीक्षण गरेर सेवा लिन पनि बैंकले आग्रह गरेको छ । कोरोना भाइरस संक्रमणको जोखिम बढ्दै जाँदा निःशुल्क पीसीआर शिविर थालिएको कुमारी बैंकले जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकुमारी बैंकका ग्राहकलाई फिट लाईफ क्लबबाट प्रदान गरिने सेवाहरुमा १५% छुट
जेठ २, २०८१ बुधबार
सिद्धार्थ बैंकको प्रमुख आम्दानी नै घट्यो, वितरण योग्य मुनाफा २७ करोड माइनसमा
जेठ ३, २०८१ बिहिबार
केपी ओलीले मदन भण्डारीका ‘हत्यारा’ लुकाएकै हुन् ?
जेठ ३, २०८१ बिहिबार
सहकारी ठग्नेलाई कारवाही गर्न ओली किन अनिच्छुक ?
जेठ ३, २०८१ बिहिबार
आइपिएलमा आज मुम्बई र लखनउ खेल्दै
जेठ ४, २०८१ शुक्रबार
५ लाख धरौटीमा छुटे गायक रवि ओड
जेठ ४, २०८१ शुक्रबार
जेठ ७ गते प्रधानमन्त्री प्रचण्डले चौथो पटक विश्वासको मत लिने
जेठ ४, २०८१ शुक्रबार
मधेसमा नयाँ सरकार गठन चुनौतीपूर्ण, सत्ताको नेतृत्व गर्न दलहरुबीच हानथाप !
जेठ ४, २०८१ शुक्रबार
आइपिएल : सनराइजर्स हैदरावाद प्लेअफमा
जेठ ४, २०८१ शुक्रबार