त्रिविका प्राध्यापक चलाउनेमाथि कीर्तिपुरमा आक्रमण
नेपालबहस संवाददाता
असोज २०, २०७७ मंगलबार १७:५९:१५
२० असोज, काठमाडौं । त्रिभुवन विश्वविद्यालयका प्राध्यापकमाथि आक्रमण भएको छ । समाजशास्त्र विभागका प्राध्यापक प्रेम चलाउनेमाथि मंगलबार बिहान आक्रमण भएको हो ।
बैंकबाट फर्किरहेका प्राध्यापक चलाउनेमाथि मोटरसाइकलमा आएका समूहले कीर्तिपुरमा आक्रमण गरेको उनले बताएका छन् । आक्रमणबाट उनको शरीरका विभिन्न भागमा चोट लागेको छ ।
प्राध्यापक चलाउनेलाई कीर्तिपुर मोडल अस्पतालले मेडिसिटी अस्पतालमा रिफर गरेको छ । उनको टाउकोमा गम्भिर चोट लागेको छ । दुई वटा मोटरसाइकलमा आएकाहरुले उनीमाथि आक्रमण गरेका थिए ।
प्रहरीले आक्रमण गर्नेको खोजी भइरहेको जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपथपलिया पूर्वाञ्चल र गौतम मध्यपश्चिको उपकुलपति
बैशाख १८, २०८१ मंगलबार
त्रिवि भूगोल केन्द्रीय विभागमा माटो परीक्षण तालिममा २० जना सहभागी
बैशाख १३, २०८१ बिहिबार
मध्यपश्चिम विश्वविद्यालयको उपकुलपतिमा, खड्का, गौतम र सिंहको नाम सिफारिस
बैशाख ७, २०८१ शुक्रबार
यस वर्ष पनि एनएमबी बैंकका शेयरधनीको हात खाली, वितरण योग्य मुनाफा ऋणात्मक
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
उडिरहेको विमानमा एयर होस्टेसलाई यात्रुले दुर्व्यवहार गरेपछि...
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
वर्षासँगै काठमाडौंको प्रदूषण कम हुँदै, ५० औँ स्थानमा सूचीकृत
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
आज सुनको मूल्य घट्यो, कतिमा हुँदै छ कारोबार ?
जेठ १, २०८१ मंगलबार
दैनिक सूर्य नमस्कार गर्दा यी १० समस्याबाट छुटकारा मिल्छ
जेठ १, २०८१ मंगलबार
प्रदेश सरकारको आगामी विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता स्वीकृत
जेठ १, २०८१ मंगलबार
सरकारको भनाइ एकातिर छ, गराइ अर्काेतिर : कांग्रेस
जेठ १, २०८१ मंगलबार
नेपालमा लगानी गर्न पोल्याण्डलाई चेम्बर अफ कमर्सको आग्रह
जेठ १, २०८१ मंगलबार
राष्ट्रियसभाको बैठक कार्यसूचीमा प्रवेश नगरी स्थगित
जेठ १, २०८१ मंगलबार