लाेकगायिका दिलु सलामी मगरको यथार्थ जीवनमा आधारित गीत ‘होनी बरै’ सार्वजनिक
नेपालबहस संवाददाता
असोज २४, २०७७ शनिबार १७:३४:५६
२४ असोज, काठमाडौं । लोक तथा दोहोरी गायिका दिलु सलामी मगरले आफ्ना स्वर्गीय भएका बुवाको सम्झनामा लोकगीत “होनी बरै ” सार्वजनिक गरेकी छन् ।
उसो त उनको आफ्नै वास्तविक कहानीमा आधारित यस गीतमा शब्द,लय, स्वर तथा परिकल्पना समेत उनी स्वयंकै रहेको छ । बुवाको स्वर्गेबास भएका जो कोहीको पनि गीत हेरेर सुनेर आँखा नरसाउला भन्न सकिन्न ।
दिवान किनारले संगीत संयोजन तथा मिक्सिङ मास्टरिङ गरेको गीत एम बी रेकर्डिङ स्टुडियोमा रेकर्डिङ गरिएको हो । भिडियोतर्फ भने सुरवीर पन्डित र रमा थपलियाले जीवन्त अभिनय गरेका छन् ।
मानसिङ खड्काले निर्देशन गरेको गीतमा सागर गौतमको छायांकन तथा राजकुमार मगरको सम्पादन रहेको छ । गीतको भिडियो दिलु सलामी मगरको युटुबमार्फत रिलिज गरिएको हो।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थप'पुजार सार्की'को तेस्रो गीत 'जाऊँ माया' सार्वजनिक
जेठ १, २०८१ मंगलबार
नयाँ पुस्ता लक्षित शास्त्रीय संगीत उत्सव
बैशाख ३१, २०८१ सोमबार
सुष्मा विसी र प्रमोद भुसालको रोइला भजन सार्वजनिक
बैशाख २९, २०८१ शनिबार
क्रिकेटर सन्दीप लामिछानेको मुद्दा हेर्दाहेर्दैमा
नेपालबहस संवाददाता
जेठ १, २०८१ मंगलबार
भान्सामा राखिएका यी चिजले घरमा गरिबी ल्याउछ आजै हटाउनुहोस्
नेपालबहस संवाददाता
जेठ २, २०८१ बुधबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
जेठ ४, २०८१ शुक्रबार
सुनको मूल्यमा गिरावट, तोलाको कति ?
जेठ ४, २०८१ शुक्रबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ ४, २०८१ शुक्रबार
५ महिनाको छोराको हत्या गर्ने आमा पक्राउ
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
जेठ ४, २०८१ शुक्रबार
ओशो पार्कमा पर्यटकको चहलपहल, व्यवसायी खुसी
जेठ ४, २०८१ शुक्रबार
शुक्लाफाँटामा संरक्षित कृष्णसारको सङ्ख्यामा वृद्धि
जेठ ४, २०८१ शुक्रबार
खुकुरी प्रहरी गरी घाइते बनाएको अभियोगमा १० जना पक्राउ
जेठ ४, २०८१ शुक्रबार
आयआर्जन वृद्धि गर्न अतिविपन्नलाई बाख्रा अनुदान
जेठ ४, २०८१ शुक्रबार