कलशा चर चल सखी कलशा भर मैथिली गीत सार्वजानिक
नेपालबहस संवाददाता
कात्तिक ७, २०७७ शनिबार ५:२७:०
७ कार्तिक, सिरहा । सिरहा गोलबजरकी शान्ति सदा तथा गुरुशरण सदाको युगल स्वरमा ‘कलशा चर चल सखी कलशा भर’ मैथिली गीतको म्युजिक भिडियो सार्वजानिक गरिएको छ । अनर्मा लालपुरका विरेन्द्र कुमार सिंहको गित तथा संगित रेहेका उक्त गीतलाई शारण इन्टरनेटमेन्ट युटयूव च्यानल मार्फत दशमी अन्तरगत सष्तमीका दिन सार्वजानिक गरिएको हो ।
आदित्य ठकुरीद्धारा निर्देशन गरिएको उक्त म्युजिक भिडियोलाई सिरहाको दक्षिणवर्ति ग्रामिण क्षेत्र अर्नमा लालपुर चौक स्थित दुर्गा मन्दिर तथा मैनाबातीमा छायाकन गरिएका हुन । निदर्शेक आदित्य ठकुरीका अनुसार मैथिली क्षेत्रमा तथा हिन्दुपम्परा अन्तरगत पुजाआजामा कलशाको महत्वपुर्ण भुमिका रहको अवस्थामा गित मार्फतद्धारा कलशा स्थापनलाई दर्शाउन खोजो यस म्युजिक भिडियो निकै उल्लेखनिय भएका बताए ।
गा्रमिण भेकमा गएर कलशा स्थापनका बासवितकलाई उतार्ण खोजिएको यस म्युजिक भिडयोले मैथिली क्षेत्रमा सकारात्मक प्रभाव पार्न सक्ने उहाले विस्वास ब्यक्त गरे । रचनाकार तथा संगितकार विरेन्द्र कुमार सिंह मैथिली क्षेत्रमा कलशा सम्बन्धि गितहरु नदेखिएको हुदा त्यस तर्फ कमल चलाउन प्रयास गरेको बताए ।
उहाले यस गितले कलशा पुजन तथा कलशाको सेरोफेरो बारेमा चित्रण गरिएको बताए । मिथिला गित संगितमा कलशा गितले पनि राम्रो प्रभाव रहन सकने उनले बताए । दिपेन्द्र रामको संगित सयोजनमा रहेको यस गीतको म्युजिक भिडियोलाई स्थानिय अर्नमा लालपुर निवासी तथा नेतृत्वकमी नरेन्द्र सिह र अशोक यादबले यस कलशा गीतलाई प्रशांसा गर्दै छायाकनमा पुर्णतय सहयोग गरेका थिए ।
https://youtu.be/S8SHFKV5S6I
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थप'पुजार सार्की'को तेस्रो गीत 'जाऊँ माया' सार्वजनिक
जेठ १, २०८१ मंगलबार
नयाँ पुस्ता लक्षित शास्त्रीय संगीत उत्सव
बैशाख ३१, २०८१ सोमबार
सुष्मा विसी र प्रमोद भुसालको रोइला भजन सार्वजनिक
बैशाख २९, २०८१ शनिबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
डीआईजी बढुवाको छलाङले प्रहरीमा चरम नैराश्यता, विवादको घेरामा लामिछाने
जेठ ५, २०८१ शनिबार
शनिबार शनिदेवको प्रिय दिन, आज शनि महाराजले कसलाई लाभ-हानी दिन्छन् ?
जेठ ५, २०८१ शनिबार
चोरीमा संलग्न रहेको अभियोगमा ६ जना पक्राउ
जेठ ५, २०८१ शनिबार
संसदीय छानबिन समितिको टीओआर बनाउन कानून मन्त्रीको संयोजकत्वमा कार्यदल गठन
जेठ ५, २०८१ शनिबार
बाँकेको जमुनाहा नाका आज रातिबाट बन्द हुँदै
जेठ ५, २०८१ शनिबार
उमेर नपुग्दै गर्भपतनले स्वास्थ्य समस्या बढ्दै
जेठ ५, २०८१ शनिबार
सहकारी प्रकरणसम्बन्धी छानबिन समिति बनाउने सहमति, मोडालिटीबारे छलफल बाँकी
जेठ ५, २०८१ शनिबार
फोर्ब्सद्वारा प्रकाशित सु ब्रिजम्यानको ‘द सीक्यू एज’ नेपालमा सार्वजनिक
जेठ ५, २०८१ शनिबार