सुशीलको ‘सागर बिचमा’ सुमन कार्कीको अभिनय
नेपालबहस संवाददाता
कात्तिक २२, २०७७ शनिबार २०:४९:१३
२२ कार्तिक, काठमाडौं । कलाकार सुमन कार्की फिचर्ड ‘सागर बिचमा’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ। यस गीतमा स्वर गायिका सोनाम गुरुङको रहेको छ भने गीतलाई वरिष्ठ संगीतकार सुशील बिश्वकर्माले संगीतवद्द गरेका हुन्।
गीतमा कुमार भण्डारीको शब्द रहेको छ। फणिन्द्र राईले यस गीतलाई संगीत संयोजन गरेका हुन्। अमेरिकामा छायांकन गरिएको म्युजिक भिडियोमा भीमा सन्याशी र सुमन कार्की फिचर्ड छन्।
रोशन सुन्दासले यस भिडियोलाई छायांकन र सम्पादन गरेका हुन्। नरमान राईको कन्सेप्ट , कोरियोग्राफी र निर्देशनमा भिडियो तयार पारिएको हो।यस गीतको गीतको म्युजिक भिडियोलाई सुनेर हेरेर प्रतिक्रिया दिनहुन निर्माण टिमले सम्पूर्ण दर्शक स्रोतालाई आग्रह गरेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थप'पुजार सार्की'को तेस्रो गीत 'जाऊँ माया' सार्वजनिक
जेठ १, २०८१ मंगलबार
नयाँ पुस्ता लक्षित शास्त्रीय संगीत उत्सव
बैशाख ३१, २०८१ सोमबार
सुष्मा विसी र प्रमोद भुसालको रोइला भजन सार्वजनिक
बैशाख २९, २०८१ शनिबार
क्रिकेटर सन्दीप लामिछानेको मुद्दा हेर्दाहेर्दैमा
नेपालबहस संवाददाता
जेठ १, २०८१ मंगलबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
जेठ ४, २०८१ शुक्रबार
सुनको मूल्यमा गिरावट, तोलाको कति ?
जेठ ४, २०८१ शुक्रबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ ४, २०८१ शुक्रबार
इन्टरपोलबाट रेड नोटिस जारी भएका दुई फरार युएईबाट पक्राउ
जेठ ४, २०८१ शुक्रबार
भारतले अर्को चुनावी गर्मीको सामना गर्ने मौसम विभागको चेतावनी
जेठ ४, २०८१ शुक्रबार
भारतमा चट्याङ पर्दा १२ जनाको मृत्यु
जेठ ४, २०८१ शुक्रबार
५ महिनाको छोराको हत्या गर्ने आमा पक्राउ
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
जेठ ४, २०८१ शुक्रबार
ओशो पार्कमा पर्यटकको चहलपहल, व्यवसायी खुसी
जेठ ४, २०८१ शुक्रबार