म्युजिक भिडियोको कमाई : २ लाख लगानी, ८ लाख आम्दानी !
नेपालबहस संवाददाता
मंसिर ८, २०७७ सोमबार २३:५:१२
८ मंसिर, काठमाडौं । संगीतकार अर्जुन पोखरेलले संगीत भरेको नबोली नबोली गीतले ८ लाख रुपैयाँ आम्दानी गरेको छ । गीत सार्वजनिक भएको २ महिनामा एक करोड बडीको भ्युज पुग्दा ८ लाख आम्दानी भएको संगीतकार पोखरेलले बताएका छन् ।
उनका अनुसार गीतको म्युजिक भिडियो बनाउँदा जम्मा २ लाख रुपैयाँ लगानी भएको थियो । १ लाख १६ हजार लाइक बटुलेको गीतमा ६ हजार ६ सय बढी कमेन्ट छन् । यो गीतमा अर्जुन पोखरेलको शब्द तथा संगीत छ भने प्रविन भेडवाल र समिक्षा अधिकारीको स्वर छ ।
गीतको भिडियोलाई विधान कार्कीले निर्देशन गरेका हुन् । यो गीतलाई अर्जुन आफैले निर्माण गरेका हुन् । जसले लगानी मात्रै उठेको छैन, अतिरिक्त आम्दानी पनि भएको छ । भिडियो औषत भएपनि गीत संगीत राम्रो भएकै कारण आम्दानी राम्रो भएको हो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थप'पुजार सार्की'को तेस्रो गीत 'जाऊँ माया' सार्वजनिक
जेठ १, २०८१ मंगलबार
नयाँ पुस्ता लक्षित शास्त्रीय संगीत उत्सव
बैशाख ३१, २०८१ सोमबार
सुष्मा विसी र प्रमोद भुसालको रोइला भजन सार्वजनिक
बैशाख २९, २०८१ शनिबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
क्रिकेटर सन्दीप लामिछानेको मुद्दा हेर्दाहेर्दैमा
नेपालबहस संवाददाता
जेठ १, २०८१ मंगलबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
जेठ ४, २०८१ शुक्रबार
सुनको मूल्यमा गिरावट, तोलाको कति ?
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
जेठ ४, २०८१ शुक्रबार
कोशीका मुख्यमन्त्री कार्कीले विस्तार गरे मन्त्रिपरिषद
जेठ ४, २०८१ शुक्रबार
आजदेखि संसद भवन वरिपरीका पेटीबाट हिँड्न नपाइने
जेठ ४, २०८१ शुक्रबार
भलिबल खेलाडीलाई सेनाको सहयोग
जेठ ४, २०८१ शुक्रबार
उच्च रक्तचाप नियन्त्रणमा राख्नसके दीर्घकालीन असरबाट बच्न सकिन्छ
जेठ ४, २०८१ शुक्रबार
अवैध सुन नदिने उद्देश्यले लुटिएको नाटक गर्ने व्यक्ति पक्राउ
जेठ ४, २०८१ शुक्रबार
देशभर गर्मी बढेको बढ्यै, अधिकतम तापक्रम ४० डिग्रीमाथि
जेठ ४, २०८१ शुक्रबार