प्रेमीलाई देखाउन एक युवतीले गरिन् कुकुरसँग विहे
इन्द्र रिजाल
मंसिर १४, २०७७ आइतबार १६:१२:२८
विवाह मानव जीवनको महत्वपूर्ण पाटो हो । सबै मानिसहरुले विवाहको पललाई अविस्मरणीय बनाउन चाहान्छन् । विवाहमा विभिन्न गिफ्टहरु दिने गरिन्छ । तर, कहिलेकाँही भने पर्फेक्ट कपल बन्नु अगाडि नै सम्बन्ध बिच्छेद भईदिन्छ । त्यसपछि कतिपय प्रेमी प्रेमीका पागल जस्तै हुन्छन् र अनौठो हर्कत पनि गर्छन् । यस्तै एउटा घटना अर्जेन्टिनी युवतीको साथमा पनि भयो । उनको विवाहको एक दिन अगाडि उनको प्रेमीसँग सम्बन्ध बिच्छेद भयो ।
त्यसैले उनले आफ्नै कुकुरसँग त्यहि साइतमा विवाह गर्ने ठानिन् । उनले एक होटलमा उक्त साइतमै आफ्नै घरको कुकुरसँग विवाह गरिन् ।– एजेन्सी
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपपत्याउनुहुन्छ ? चराको प्वाँख २८ हजार डलरमा बिक्यो !
जेठ १०, २०८१ बिहिबार
सुँगुरको मिर्गौला प्रत्यारोपण गरिएका रिचर्डको निधन
बैशाख ३१, २०८१ सोमबार
उडिरहेको विमानमा एयर होस्टेसलाई यात्रुले दुर्व्यवहार गरेपछि...
बैशाख ३०, २०८१ आइतबार
सामाजिक सञ्जालकर्ताको विद्रूप र कैलाश सिरोहिया प्रकरण
जेठ ९, २०८१ बुधबार
विश्वकप खेल्न आवेदन दिएका सन्दीपलाई अमेरिकाले दिएन भिसा
जेठ ९, २०८१ बुधबार
आर्थिक लेनदेन कारोबार वा तिर्नुपर्ने रकम समयमा नतिर्दा के हुन्छ अमेरिकामा ?
जेठ १०, २०८१ बिहिबार
आगलागीबाट ३५ घर नष्ट, ५० लाखको क्षति
जेठ १०, २०८१ बिहिबार
चैत्य, गुम्बा र विहारमा बौद्धमार्गीको भीड
जेठ १०, २०८१ बिहिबार
पक्की नहर बनेपछि फूलबारीका कृषकलाई सहज
जेठ १०, २०८१ बिहिबार
ढोरपाटनमा दोस्रो याममा १० नाउर र सात झारलको सिकार
जेठ १०, २०८१ बिहिबार
अभिनेता शाहरुख खान अस्पताल भर्ना
जेठ १०, २०८१ बिहिबार