गुराँस लघुवित्तको मुनाफा २३४ प्रतिशतले बढ्यो
नेपालबहस संवाददाता
माघ २०, २०७७ मंगलबार १७:३१:४५
२० माघ,काठमाडौं । गुराँस लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्षको दास्रो त्रैमासमा १ करोड ३८ लाख ९५ हजार रुपैयाँ मुनाफा गरेको छ । अघिल्लो वर्षको यसै अवधिको तुलनामा लघुवित्तको मुनाफा २३४.४२ प्रतिशतले बढेको हो।
अघिल्लो वर्षको पुष मसान्तमा लघुवित्तले ४१ लाख ५५ हजार रुपैयाँ मात्र मुनाफा गरेको थियो। लघुवित्तले ३ करोड ४० लाख रुपैयाँ मुनाफा गरेको छ। लघुवित्तको सञ्चालन मुनाफा पनि १ करोड ५३ लाख रुपैयाँले बढेर २ करोड १८ लाख रुपैयाँ पुगेको छ।
दोस्रो त्रैमाससम्ममा लघुवित्तले १८ करोड ३९ लाख रुपैयाँ निक्षेप संकलन गरेको ६३ करोड ७० लाख रुपैयाँ अन्य बैंक तथा वित्तीय संस्था मार्फत ऋण गरेर ९१ करोड ५८ लाख रुपैयाँ कर्जा परिचालन गरेको छ।
लघुवित्तको वार्षिक प्रतिशेयर आम्दानी ३३ रुपैयाँ ३२ पैसा, प्रतिशेयर नेटवर्थ १३८ रुपैयाँ ४९ पैसा र मुल्य आम्दानी अनुपाल २७.९७ गुणा रहेको छ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसमता घरेलु लघुवित्तको सभा आज, शेयरधनीहरुका लागि लाभांश वितरण गर्ने
चैत २९, २०८० बिहिबार
मनकामना स्मार्टको सभा आज, शेयरधनीलाई लाभांश नदिने
चैत २९, २०८० बिहिबार
मनकामना स्मार्ट लघुवित्तको साधारणसभा कहिले ?
चैत २८, २०८० बुधबार
सीमा नाकामा सशस्त्रका एसपीमाथि निगरानी, पर्साका एसपी हेडक्वार्टरमा तानिए
नेपालबहस संवाददाता
बैशाख २७, २०८१ बिहिबार
नारायणीमा ३० करोडको एमआरआई मेसिन ६ महिनामै विग्रियो
आबिद हुसेन
बैशाख २७, २०८१ बिहिबार
प्रचण्डको यूटर्नले जोगिएको रवि लामिछानेको पद
विनोद त्रिपाठी
बैशाख २७, २०८१ बिहिबार
बजेट बनाउन अर्थमन्त्रीको टीम भन्दा गिरोह सक्रिय, करका दरमा खेल्ने प्रयास
बैशाख २९, २०८१ शनिबार
सहकारी प्रकरण: रवि विरुद्ध के छ काग्रेससँग प्रमाण ?
बैशाख २९, २०८१ शनिबार
चीनद्वारा प्रमुख ‘परजीवी रोग’ नियन्त्रणका लागि योजना जारी
बैशाख २९, २०८१ शनिबार
संसदको गतिरोध अन्त्य गर्न प्रधानमन्त्रीले सुरु गरे कांग्रेससँग छलफल
बैशाख ३०, २०८१ आइतबार
भाँगो र आलुसँग चामल साटेर गुजारा गर्दै बागलुङको रमुवाका बासिन्दा
बैशाख ३०, २०८१ आइतबार
कुवेतका अमिरले गरे संसद भंग
बैशाख ३०, २०८१ आइतबार
आइपिएलमा आज दुई खेल हुँदै
बैशाख ३०, २०८१ आइतबार
संसदीय उपसमितिद्वारा मेलम्ची आयोजनाको अनुगमन
बैशाख ३०, २०८१ आइतबार
हुलाकी सडक कालोपत्र गरिँदै
बैशाख ३०, २०८१ आइतबार