स्पर्स लघुवित्तको मुनाफा घट्यो
नेपालबहस संवाददाता
माघ २०, २०७७ मंगलबार २०:१६:२३
१९ माघ, काठमाडौं । स्पर्स लघुवित्त वित्तीय संस्थाले चालू आवको दोस्रो त्रैमासीकसम्ममा १ करोड ३२ लाख मुनाफा गरेकाे छ । यो अघिल्लो वर्षकोे तुलनामा ३ दशमलव ३६ प्रतिशत कम हो ।
अघिल्लो वर्ष लघुवित्तले १ करोड ३७ लाख मुनाफा गरेको थियो । चुक्तापूँजी ११ करोड २० लाख रहेको कम्पनीले जगेडा कोषमा रू। २ करोड ५७ लाख सञ्चित गरेको छ ।
दोस्रो त्रैमाससम्ममा लघुवित्तले ८७ करोड ७७ लाख सापटी लिएर, २६ करोड ५५ लाख निक्षेप संकलन गरेर १ अर्ब २१ करोड ४८ लाख कर्जा लगानी गरेको हो । प्रतिशेयर आम्दानी २३ दशमलव ६४, तरलता अनुपात ६ दशमलव २४ प्रतिशत र प्रतिशेयर नेटवर्थ १२२ दशमलव ९७ रहेको छ ।
हाल कम्पनीको शेयर कारोबार दोस्रो बजारमा रोक्का रहेको छ । ग्लोबल आइएमई लघुवित्तसँग प्राप्तिमा जाने प्रक्रियामा रहेकाले शेयर कारोबार रोक्का रहेको हो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसमता घरेलु लघुवित्तको सभा आज, शेयरधनीहरुका लागि लाभांश वितरण गर्ने
चैत २९, २०८० बिहिबार
मनकामना स्मार्टको सभा आज, शेयरधनीलाई लाभांश नदिने
चैत २९, २०८० बिहिबार
मनकामना स्मार्ट लघुवित्तको साधारणसभा कहिले ?
चैत २८, २०८० बुधबार
सीमा नाकामा सशस्त्रका एसपीमाथि निगरानी, पर्साका एसपी हेडक्वार्टरमा तानिए
नेपालबहस संवाददाता
बैशाख २७, २०८१ बिहिबार
गृृहमन्त्री रविको बचाउ प्रकरणले महान्यायाधिक्ता विवादमा
नेपालबहस संवाददाता
बैशाख २६, २०८१ बुधबार
प्रचण्डको यूटर्नले जोगिएको रवि लामिछानेको पद
विनोद त्रिपाठी
बैशाख २७, २०८१ बिहिबार
संसदीय छानबिन समिति बनाइयो भने गृहमन्त्रीले राजीनामा दिनुपर्छ, सरकार ढल्न सक्छः ओली
बैशाख २८, २०८१ शुक्रबार
रविले चुनौती दिएपछि गगनले भने, ‘सबै स्वीकार छ, संसदीय समितिमा आउनुस्’
बैशाख २८, २०८१ शुक्रबार
गाजामा युद्ध रोक्न बाध्य पारिए इजराइल एक्लै भए पनि लड्छ : प्रधानमन्त्री नेतान्याहु
बैशाख २८, २०८१ शुक्रबार
प्रधानमन्त्रीको रबैया र सभामुखको भूमिकाप्रति कांग्रेस रुष्ट
बैशाख २९, २०८१ शनिबार
बजेट बनाउन अर्थमन्त्रीको टिमभन्दा गिरोह सक्रिय, करका दरमा खेल्ने प्रयास
बैशाख २९, २०८१ शनिबार
ढकमक्क फुलेको बेगनबेली फूलले बसन्तमय तिलोत्तमा
बैशाख २९, २०८१ शनिबार
सत्ता पक्ष र प्रतिपक्षको टकराव, मुडभेडतर्फ संसद
बैशाख २९, २०८१ शनिबार
गर्मीमा युरिक एसिड बढी भएका बिरामीले कुन फलफूल खाने ?
बैशाख २९, २०८१ शनिबार
के भयो जब शनिदेवले हनुमान जीलाई भेटे, किन मागे शनिले माफी ?
बैशाख २९, २०८१ शनिबार