मोलुङ्ग हाइड्रोले आईपीओ निष्काशन गर्ने
नेपालबहस संवाददाता
फागुन १९, २०७७ बुधबार १५:६:५३
१९ फागुन, काठमाडौं । मोलुङ्ग हाइड्रोपावर कम्पनीले सर्वसाधारणका लागि १०० रुपैयाँ अंकित दरका ३५ लाख ३१ हजार कित्ता सेयर निष्काशन गर्ने भएको छ । आइपीओ निष्काशन गर्नका लागि सनराइज क्यािपटललाई निष्काशन तथा बिक्री प्रवन्धकमा नियुक्त गरेको छ ।
साधारण शेयर निष्काशन कार्यको लागि कम्पनीका तर्फबाट प्रबन्ध संचालक अमृतकुमार महर्जन र सनराइज क्यापिटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत बिजय लाल श्रेष्ठले सम्झौतापत्रमा हस्ताक्षर गरे ।
मोलुङ्ग हाइड्रोपावर कम्पनी लिमिटेडको ७ मेगावाट क्षमताको मोलुङ्ग खोला जलविद्युत आयोजनाबाट मिति २०७४ चैत १२ गतेदेखि ब्यापारिक विद्यृत उत्पादन सुरु गरी संचालनमा रहेको छ ।
२०७७ माघ २५ गते सम्पन्न कम्पनीको ११औं बार्षिक साधारणसभाबाट कम्पनीको अधिकृत पुँजी बृद्धि गरी १ अर्ब र जारी पुँजी बृद्धि गरी ८० करोड पच्चीस लाख कायम गर्ने निर्णय गरियो ।
उक्त निर्णय पश्चात शेयर संरचना अन्तर्गत जारी पुँजीमा ५६ प्रतिशत संस्थापक शेयर र ४४ प्रतिशत सर्वसाधारण शेयरको सार्वजनिक निष्काशनबाट पुँजी कायम हुनेछ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकारोबारको पहिलो दिन नेप्से आज १७ अङ्कले घट्यो
असार २, २०८१ आइतबार
खिम्ती–२ को शेयर व्यवस्थापन नागरिक लगानी कोषले गर्ने
जेठ ३१, २०८१ बिहिबार
नेप्सेमा आज सामान्य अङ्कको वृद्धि, कारोबार ५ अर्ब ८९ करोडमाथि
जेठ ३०, २०८१ बुधबार
त्रिपाठीको कुलपूजामा प्राज्ञ डा. जगमान गुरुङ प्रमुख अतिथि
विनोद त्रिपाठी
असार २, २०८१ आइतबार
नेपालको हारले फ्यानका आँखामा आँसु, टुट्यो सुपर–८ को सपना !
नेपालबहस संवाददाता
असार १, २०८१ शनिबार
सन्दीपको सय विकेट, शतक पूरा गर्ने दोस्रो बलरको कीर्तिमान
असार ३, २०८१ सोमबार
नक्कली लाइसेन्स प्रकरणमा यातायात कार्यालयका तत्कालीन प्रमुखसहित ५ जना पक्राउ
असार २, २०८१ आइतबार
जारी टी-२० विश्वकपको सुपर आठको समीकरण पुरा
असार ३, २०८१ सोमबार
इजरायलका प्रधानमन्त्री नेतन्याहुले विघटन गरे युद्ध क्याबिनेट
असार ३, २०८१ सोमबार
कर प्रणालीमा सुधार भए यसै वर्ष थपिन्छ ३ खर्ब राजस्व
असार ३, २०८१ सोमबार
जातिवादको कारक मुगल र पश्चिमा संस्कृति
असार ३, २०८१ सोमबार
हुण्डीे र अनलाइन जुवामा अर्बमाथिको कारोबार, सीआईबीले समात्यो ७ जना
असार ३, २०८१ सोमबार
दार्जिलिङ रेल दुर्घटना : मृत्यु हुनेको संख्या १५ पुग्यो
असार ३, २०८१ सोमबार
बहिरीगामको जङ्गलमा देखिएको फुस्रो चैते चरा
असार ३, २०८१ सोमबार