निफ्राको शेयर १४ नम्बरमा, बढ्यो की घट्यो ?
नेपालबहस संवाददाता
फागुन २३, २०७७ आइतबार १८:७:१२
२३ फागुन, काठमाडौं । प्रि ओपन सेसनमा १३.२९ अंक बढेको नेप्से परिसूचक एक घण्टा नबित्दै १३.५६ अंकले घटेको छ ।
अघिल्लो कारोबार दिन अर्थात बिहीबार नेप्से परिसूचक ९०.६७ अंक बढेर २५०६.६८ विन्दुमा बन्द भएको नेप्से, यस दिन सो सेसनमा १३.२९ अंक घटेर २४९५.९७ विन्दुमा पुगेको छ।
नेप्से परिसूचक १३ अंकले घट्दा निफ्राको शेयर भने २.५७ प्रतिशतले बृद्धि भएको छ । निफ्राको शेयर २.५७ प्रतिशतले बृद्धि हुँदा शिर्ष १४ औं स्थानमा रहेको छ । आज यस अवधिमा बैंकको शेयरमल्य ५५१ रुपैयाँ पुगेको छ ।
कारोबार खुलेको पहिलो घण्टामै नेप्से १३.५६ अंकले घट्दा ४९ कम्पनीको शेयरमूल्य बढेको छ भने ४९ कम्पनीको शेयरमूल्य घटेको छ। बाँकी कम्पनीको शेयरमूल्य स्थिर रहेको छ।
यस अवधिमा नेप्सेमा सर्वाधिक कारोबार गर्नेमा नेपाल बैंक रहेको छ । साथै, सोही अवधिमा चन्द्रागिरि हिल्स कम्पनीको शेयर ९ दशमलव ९२ प्रतिशतका दरले बढेको छ । यतिबेला चन्द्रागिरि हिल्सको शेयरमूल्य उच्च माग छ भने शेयर बिक्री गर्ने भने छैनन् । कम्पनीको प्रतिशेयरमूल्य ६६५ रुपैया पुगेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनेप्से आज शून्य दशमलव ७९ अङ्कले उकालो
जेठ ३, २०८१ बिहिबार
शेयरबजारमा नौ दशमलव ५४ अङ्कको गिरावट
जेठ २, २०८१ बुधबार
साताको पहिलो कारोबार दिन नेप्से ओरालो यात्रामा
बैशाख २३, २०८१ आइतबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
डीआईजी बढुवाको छलाङले प्रहरीमा चरम नैराश्यता, विवादको घेरामा लामिछाने
जेठ ५, २०८१ शनिबार
शनिबार शनिदेवको प्रिय दिन, आज शनि महाराजले कसलाई लाभ-हानी दिन्छन् ?
जेठ ५, २०८१ शनिबार
ठमेलमा खाना तथा हस्तकला मेला
जेठ ५, २०८१ शनिबार
स्टार्टअपलाई १० वर्ष आयकर छुट, सहज ब्याजदरको कर्जा सुविधा
जेठ ५, २०८१ शनिबार
चोरीमा संलग्न रहेको अभियोगमा ६ जना पक्राउ
जेठ ५, २०८१ शनिबार
संसदीय छानबिन समितिको टीओआर बनाउन कानून मन्त्रीको संयोजकत्वमा कार्यदल गठन
जेठ ५, २०८१ शनिबार
बाँकेको जमुनाहा नाका आज रातिबाट बन्द हुँदै
जेठ ५, २०८१ शनिबार
उमेर नपुग्दै गर्भपतनले स्वास्थ्य समस्या बढ्दै
जेठ ५, २०८१ शनिबार