नौ प्रतिशत ब्याजदर दिने गरी ज्योति विकास बैंकले डेढ अर्बको डिबेञ्चर निष्कासन गर्दै
नेपालबहस संवाददाता
फागुन २८, २०७७ शुक्रबार १९:५८:५२
फागुन २८ काठमाडौं । ज्योति विकास बैंकले पनि डेढ अर्बको डिबेञ्चर अर्थात ऋणपत्र जारी गर्ने भएको छ। बैंकले ऋणपत्र बिक्री गर्न नेपाल धितोपत्र बोर्डसँग अनुमति मागेको छ।
बैंकले प्रतिकित्ता एक हजार रुपैयाँ अंकित दरमा १ अर्ब ५० करोड रुपैयाँ बराबरको १५ लाख कित्ता ऋणपत्र बिक्री गर्न अनुमति मागेको हो। जसमा ९० करोड रुपैयाँ बराबरको ९ लाख कित्ता ऋणपत्र व्यक्तिगत तवरबाट बिक्री गर्ने छ भने ६० करोड रुपैयाँ बराबरको ६ लाख कित्ता सर्वसाधारणमा बिक्री गर्ने छ।
बैंकले बिक्री गर्न लागेको १० बर्षे अवधिको ऋणपत्रमा लगानीकर्ताले वार्षिक ९ प्रतिशतका दरले ब्याजदर पाउने छन्। बैंकको ऋणपत्र वि।सं २०८७ सालमा परिपक्क हुनेछ।
ऋणपत्रको निष्काशन तथा बिक्री प्रबन्धकमा एआइबिएल एस क्यापिटल रहेको छ।धितोपत्र बोर्डबाट अनुमति पाएपछि बैंकले उक्त ऋणपत्र बिक्रीमा ल्याउनेछ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसाताको पहिलो कारोबार दिन नेप्से ओरालो यात्रामा
बैशाख २३, २०८१ आइतबार
आज शेयरबजार सँगै बैंक–वित्तीय संस्था पनि बन्द
बैशाख १९, २०८१ बुधबार
नेप्से दोहोरो अंकले बढ्यो, दुई कम्पनीको शेयरमा सकारात्मक सर्किट
बैशाख १८, २०८१ मंगलबार
जसपापछि नेकपा एसलाई फूटाउने कोसिस
बैशाख २३, २०८१ आइतबार
जंगलमा आगो लगाउने व्यक्ति पक्राउ
बैशाख २३, २०८१ आइतबार
निहारा र अदितिलाई ‘किड्स क्यापिटल नेपाल’ को उपाधि
बैशाख २४, २०८१ सोमबार
सीप मेलामा मोबाइल रिपेयरिङ र टेलरिङमा अत्यधिक छाप
बैशाख २४, २०८१ सोमबार
वन राज्यमन्त्री कार्की जसपाको संस्थापन पक्षमै यथावत
बैशाख २४, २०८१ सोमबार
टाइटानिक फेम अभिनेता बर्नार्ड हिलको निधन
बैशाख २४, २०८१ सोमबार
आइतबार नै नेकपा एस विभाजन गराउने रणनीति थियो, संख्या नपुग्दा रोकियो
बैशाख २४, २०८१ सोमबार
माटोको चुलो बनाउँदै विष्णुकुमारी
बैशाख २४, २०८१ सोमबार