मंगलबार ग्रीन लाइफसहित तीन कम्पनीको शेयर ९ प्रतिशत बढिले वृद्धि
नेपालबहस संवाददाता
चैत ३, २०७७ मंगलबार १८:१३:२
३ चैत, काठमाडौं । मंगलबार नेप्सेमा तीन कम्पनीको शेयर ९ प्रतिशत बढिले वृद्धि भएको छ । आज चन्द्रागिरि हिल्स, ग्रीन लाइफ हाइड्रो पावर , धलेम्दि हाइड्रोको शेयर ९ प्रतिशत बढिले वृद्धि भएको हो ।
चन्द्रागिरि हिल्स
चन्द्रागिरी हिल्स कम्पनीको शेयरमूल्य आइतवार ९ दशमलव ९८ प्रतिशतले वृद्धि भएको छ । यो समाचार तयार पार्दाको समय १ बजेसम्ममा कम्पनीको शेयरमूल्य प्रतिकित्ता १०६९ पुगेको हो । कम्पनीको शेयरमा विक्रेताभन्दा क्रेता अत्याधिक भएकाले शेयर मूल्य बढेको हो ।
उक्त अवधिसम्ममा कम्पनीको शेयरमा ५ लाखभन्दा बढी खरीद अर्डर छ भने विक्रेता एउटा पनि छैनन् ।
धलेम्दि हाइड्रो
धलेम्दि हाइड्रो कम्पनीको शेयरमूल्य आइतवार ९ दशमलव ८३ प्रतिशतले वृद्धि भएको छ । कम्पनीको शेयरमूल्य प्रतिकित्ता १९० पुगेको हो । कम्पनीको शेयरमा विक्रेताभन्दा क्रेता अत्याधिक भएकाले शेयर मूल्य बढेको हो ।
ग्रीन लाइफ हाइड्रो पावर
ग्रीन लाइफ हाइड्रो पावर कम्पनीको शेयरमूल्य आइतवार ९ दशमलव ७० प्रतिशतले वृद्धि भएको छ । कम्पनीको शेयरमूल्य प्रतिकित्ता ३२८ पुगेको हो । कम्पनीको शेयरमा विक्रेताभन्दा क्रेता अत्याधिक भएकाले शेयर मूल्य बढेको हो । उक्त अवधिसम्ममा कम्पनीको शेयरमा ३ लाख ३९ हजार भन्दा बढी खरीद अर्डर छ भने विक्रेता एउटा पनि छैनन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनेप्से आज शून्य दशमलव ७९ अङ्कले उकालो
जेठ ३, २०८१ बिहिबार
शेयरबजारमा नौ दशमलव ५४ अङ्कको गिरावट
जेठ २, २०८१ बुधबार
साताको पहिलो कारोबार दिन नेप्से ओरालो यात्रामा
बैशाख २३, २०८१ आइतबार
डीआईजी बढुवाको छलाङले प्रहरीमा चरम नैराश्यता, विवादको घेरामा लामिछाने
जेठ ५, २०८१ शनिबार
संसदीय छानबिन समितिको टीओआर बनाउन कानून मन्त्रीको संयोजकत्वमा कार्यदल गठन
जेठ ५, २०८१ शनिबार
ताइवानको संसदमा सांसदहरुबीच हानाहान !
जेठ ५, २०८१ शनिबार
सहकारी प्रकरणको छानबिन गर्नेबारे साझा धारणा बनाउँदै विपक्षी दल
जेठ ६, २०८१ आइतबार
संसदीय समितिको कार्यादेश आज टुंगो लगाइने
जेठ ६, २०८१ आइतबार
अमलेखगञ्जदेखि लोथरसम्म ‘पेट्रोलियम पाइप लाइन’ विस्तार हुँदै
जेठ ६, २०८१ आइतबार
ट्राफिक प्रहरी जवानको हत्या आरोपमा ६ जना पक्राउ
जेठ ६, २०८१ आइतबार
लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी सङ्घको अध्यक्षमा थापा निर्वाचित
जेठ ६, २०८१ आइतबार
इरानमा दुई महिलासहित सात जनालाई फाँसी
जेठ ६, २०८१ आइतबार