बिहीबार दश कम्पनीका लगानीकर्ताले धेरै कमाए
नेपालबहस संवाददाता
चैत ५, २०७७ बिहिबार २०:५६:४०
५ चैत, काठमाडौं । बुधबार नेप्से ४२ दशमलव ९५ अंकले बढेर २४७५ दशमलव ०७ को विन्दुमा कायम भएको छ । आज सबै क्षेत्रको उपसूचक हरीयाली छाएको छ।
आज २ सय १३ सय वटा कम्पनीको १ करोड ११ लाख कित्ता शेयर किनबेच हुँदा ४ अर्ब ६४ लाख रुपैयाँ भन्दा बढीको कारोबार भएको छ ।
यूनाइटेड इदि–मर्दीका लगानीकर्ताले सर्वाधिक धेरै १० प्रतिशतले कमाएका छन् भने ग्रीन लाइफका लगानीकर्ताले १० प्रतिशतले कमाएका छन्।
त्यस्तै, यूनाइटेड इदि–मर्दी, ग्रिन लाइफ हाईड्रोपावर, चन्द्रागिरी हिल्स, नेपाल बंगलादेश बैंक, शिव श्री हाइड्रो पावरका लगानीकर्ताले सर्वाधिक कमाएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनेप्से आज शून्य दशमलव ७९ अङ्कले उकालो
जेठ ३, २०८१ बिहिबार
शेयरबजारमा नौ दशमलव ५४ अङ्कको गिरावट
जेठ २, २०८१ बुधबार
साताको पहिलो कारोबार दिन नेप्से ओरालो यात्रामा
बैशाख २३, २०८१ आइतबार
डीआईजी बढुवाको छलाङले प्रहरीमा चरम नैराश्यता, विवादको घेरामा लामिछाने
जेठ ५, २०८१ शनिबार
ताइवानको संसदमा सांसदहरुबीच हानाहान !
जेठ ५, २०८१ शनिबार
संसदीय छानबिन समितिको टीओआर बनाउन कानून मन्त्रीको संयोजकत्वमा कार्यदल गठन
जेठ ५, २०८१ शनिबार
सहकारी प्रकरणको छानबिन गर्नेबारे साझा धारणा बनाउँदै विपक्षी दल
जेठ ६, २०८१ आइतबार
संसदीय समितिको कार्यादेश आज टुंगो लगाइने
जेठ ६, २०८१ आइतबार
अमलेखगञ्जदेखि लोथरसम्म ‘पेट्रोलियम पाइप लाइन’ विस्तार हुँदै
जेठ ६, २०८१ आइतबार
ट्राफिक प्रहरी जवानको हत्या आरोपमा ६ जना पक्राउ
जेठ ६, २०८१ आइतबार
लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी सङ्घको अध्यक्षमा थापा निर्वाचित
जेठ ६, २०८१ आइतबार
इरानमा दुई महिलासहित सात जनालाई फाँसी
जेठ ६, २०८१ आइतबार