ललितपुरका माछामासु पसल अनुगमन, व्यवसायी कारबाहीमा
नेपालबहस संवाददाता
चैत ६, २०७७ शनिबार २:४२:४०
६ चैत, ललितपुर । जिल्ला बजार अनुगमन समितिले कुम्भेश्वर, बङ्गलामुखी र शङ्खमूल क्षेत्रमा गरेको अनुगमनमा मासु व्यवसायी कारबाहीमा परेका छन् । जिल्ला प्रशासन कार्यालय ललितपुरमा सो क्षेत्रका स्थानीयवासीको गुनासो बढेसँगै आज भएको अनुगमनमा शङ्खमूलका मस्र्याङ्दी चिकेन सप्लायर्स र चिकेन डेलिभरी एण्ड कोल्ड स्टोर कारबाहीमा परेका हुन् ।
सहायक प्रजिअ ललितकुमार बस्नेतले अनुगमनका क्रममा आवश्यक कागजपत्र माग्दा देखाउन असहयोग गरेकाले उपभोक्ता संरक्षण ऐन, २०७५ को दफा ३८ बमोजिम रु पाँच-पाँच हजार जरिवाना गरिएको बताए ।
घरेलु तथा साना उद्योग कार्यालय ललितपुरका उद्योग अधिकृत भूमिका ओझाले सो क्षेत्रका कतिपय पसल दर्ता नभई सञ्चालन भएकाले छिट्टै व्यवसाय दर्ता गरी सञ्चालन गर्न निर्देशनसमेत दिएको जानकारी गराए ।
अनुगमनमा बस्नेत, ओझासहित ललितपुर महानगरपालिकाका प्रतिनिधि श्रीभद्र ओझा, उपभोक्ता मञ्चका धु्रवलाल तण्डुकार, उद्योग वाणिज्य सङ्घकी प्रतिनिधि गीता न्यौपानेलगायतको उपस्थिति थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकरेण्ट चाउचाउमा किरा भेटिएको समाचार कपोलकल्पित फण्डा मात्रः यशोदा फुड्स
असार ३, २०८१ सोमबार
लोमान्थाङमा च्याङग्राको भुवा प्रशोधन केन्द्र स्थापना
असार ३, २०८१ सोमबार
आन्दोलनरत ट्यांकर चालक र सरकारी पक्षबीचको वार्ता सकारात्मक, इन्धन आपूर्ति सहज
असार ३, २०८१ सोमबार
त्रिपाठीको कुलपूजामा प्राज्ञ डा. जगमान गुरुङ प्रमुख अतिथि
विनोद त्रिपाठी
असार २, २०८१ आइतबार
नेपालको हारले फ्यानका आँखामा आँसु, टुट्यो सुपर–८ को सपना !
नेपालबहस संवाददाता
असार १, २०८१ शनिबार
सन्दीपको सय विकेट, शतक पूरा गर्ने दोस्रो बलरको कीर्तिमान
असार ३, २०८१ सोमबार
दार्जिलिङ रेल दुर्घटना : मृत्यु हुनेको संख्या १५ पुग्यो
असार ३, २०८१ सोमबार
जारी टी-२० विश्वकपको सुपर आठको समीकरण पुरा
असार ३, २०८१ सोमबार
राष्ट्रपति पौडेल र जर्मनीका समकक्षी स्टाइनमायरबीच भेटवार्ता
असार ३, २०८१ सोमबार
उत्तर कोरिया जाँदै रुसी राष्ट्रपति पुटिन
असार ३, २०८१ सोमबार
प्रधानमन्त्रीसँग विश्व बैंकका वरिष्ठ प्रबन्ध निर्देशकको शिष्टाचार भेट
असार ३, २०८१ सोमबार
सडक कालोपत्र गर्ने काम बीचमै छाडेर ठेकेदार फरार
असार ३, २०८१ सोमबार
पार्टीमा वैचारिक मतभेद छैनः अध्यक्ष नेपाल
असार ३, २०८१ सोमबार
विश्व बैंकको अनुदानमा बागलुङका तीन सडक कालोपत्र हुँदै
असार ३, २०८१ सोमबार